कल्पना (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कल्पना (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य इन्द्र प्रसाद श्रेष्ठ र रमेश नेपालीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक केदारनाथ श्रेष्ठ हो। यसको प्रकाशन धरानमा द्वैमासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति २०२२ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]