कविर खड्का

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कविर खड्का
राष्ट्रियता नेपाली
नागरिकता नेपाली
पेशा अभिनेता
कार्यकाल हाल
चिनारीको कारण लम्फू

कविर खड्का नेपाली अभिनेता, मोडल, निर्देशक र टेलिभिजन कार्यक्रम प्रश्तोता हुन् । काठमाण्डाै कागेश्वरी मनहरामा जन्मिएका भिष्म खड्का नेपाली चलचित्र क्षेत्रमा कविर खड्काको नामने परिचित छन् । चलचित्र क्षेत्रमा २०१७ मा शक्तिवल्दभले ‘लम्फुु’ को केन्द्रीय भूमिकाबाटै कविर खड्काले डेब्यु गरेका हुन् ।

व्यक्तिगत जीवन

कविर खड्का काठमाण्डाैमा अाफ्ना अामा, बुबा र एक बहिनीको साथ रहन्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

चलचित्र यात्रा[सम्पादन गर्ने]

हेर्नुहोस्[सम्पादन गर्ने]