कविर खड्का
Jump to navigation
Jump to search
कविर खड्का | |
---|---|
![]() | |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | अभिनेता |
कार्यकाल | हाल |
चिनारीको कारण | लम्फू |
कविर खड्का नेपाली अभिनेता, मोडल, निर्देशक र टेलिभिजन कार्यक्रम प्रश्तोता हुन् । काठमाण्डाै कागेश्वरी मनहरामा जन्मिएका भिष्म खड्का नेपाली चलचित्र क्षेत्रमा कविर खड्काको नामने परिचित छन् । चलचित्र क्षेत्रमा २०१७ मा शक्तिवल्दभले ‘लम्फुु’ को केन्द्रीय भूमिकाबाटै कविर खड्काले डेब्यु गरेका हुन् ।
व्यक्तिगत जीवन
कविर खड्का काठमाण्डाैमा अाफ्ना अामा, बुबा र एक बहिनीको साथ रहन्छन् ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
चलचित्र यात्रा[सम्पादन गर्ने]
हेर्नुहोस्[सम्पादन गर्ने]
|