कसौडी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कसौडी मूख्यतया भात पकाउन र आलु पिडालु सख्खरखण्ड आदि उसिन्नको लागि पनि प्रयोगमा ल्याईन्छ। यो मूख्य तया ढलोट या आल्मुनियमबाट बनेको हुन्छ।पिँधमा फराकिलो हुने र मुख साघुरो हुने यसको स्वरूपगत विशेषता हो।