काइलियन हजार्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
काइलियन हजार्ड
Kylian Hazard (cropped).jpg
हजार्ड २०१४ मा
व्यक्तिगत विवरण
पुरा नाम काइलियन हजार्ड
जन्म मिति (१९९५-०८-०५) ५ अगस्ट १९९५ (उमेर २४)
जन्म स्थान ला लौभिरे, बेल्जियम
उचाई १.७१ मि
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब सर्कल ब्रग
सङ्ख्या १३
युवा क्लब
२००१–२०११ टुबिज
२०११–२०१३ लिलि
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१३–२०१४ व्हाट स्टार ब्रुकसेल्स (०)
२०१४–२०१५ Zulte Waregem (०)
२०१५–२०१७ उज्पेस्ट ४२ (६)
२०१७– चेल्सी (०)
२०१८–२०१९सर्कल ब्रग (रिण) १७ (४)
२०१९- सर्कल ब्रग (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २९ अगस्ट २०१७.

काइलियन हजार्ड (फ्रेञ्च उच्चारण: [kiljan azaʁ] (जन्म ५ अगस्ट १९९५) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् । उनि वर्तमानमा बेल्जियमको क्लब सर्कल ब्रगका लागि आक्रमक मध्यपंक्तिको रूपमा खेल्दछन् । उनका दुई वटा दाइहरु छन् एडनथोर्गन भने एउटा भाइ छन् एथन । उनिहरु सबैजना पेशेवर फुटबल खेलाडी हुन् ।

कर्यकाल तथ्यांक[सम्पादन गर्ने]

अद्यावधिक ३१ अगस्ट २०१७.[१]
क्लब सिजन लिग कप[२] युरोप[३] जम्मा
उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
व्हाट स्टार ब्रुक्सेल्स २०१३–१४
जम्मा
जुल्ते वेरगेम २०१४–१५
जम्मा
उज्पेस्ट[४] २०१५–१६ ३१ ३८
२०१६–१७ ११ १४
जम्मा ४२ १० ५२
कार्यकाल तथ्यांक ४८ १३ ६२

बाह्य कडी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. काइलियन हजार्ड प्रोफाइल सकरवेमा
  2. बेल्जियम कपबेल्जियम सुपर लिग
  3. युइएफए च्याम्पियन्स लिग, युइएफए युरोपा लिगयुइएफए सुपर कप समाबेश छ ।
  4. "Kylian Hazard - MLSZ Adatbank" (Hungarianमा), adatbank.mlsz.hu