काका (खेलाडी)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
काका
Kaká vs Real Sociedad 2011.jpg
काका रियल म्याड्रिडमा रहँदा
व्यक्तिगत विवरण
पुरा नाम रिकार्डो इजेक्सन डस सान्तोस लेइट
जन्म मिति (१९८२-০४-२२) अप्रिल २२, १९८२ (उमेर ३३)
जन्म स्थान ब्रासिलिया, ब्राजिल
उचाई १.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लबको विवरण
हालको क्लब ओर्लान्डो सिटी
नम्बर 10
युवा क्लब
1994–2000 साओ पाउलो
सिनियर क्लब*
बर्ष क्लबहरु खेल (गोल)
2001–2003 साओ पाउलो 59 (23)
2003–2009 एसी मिलान 193 (70)
2009–2013 रियल म्याड्रिड 85 (23)
2013–2014 एसी मिलान 30 (7)
2014– ओर्लान्डो सिटी 12 (5)
2014 साओ पाउलो (ऋण) 19 (2)
राष्ट्रिय टीम
2002– ब्राजिल 89 (29)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी 24 मे 2015.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी 14 अक्टोबर 2014

रिकार्डो इजेक्सन डस सान्टोस लेइट एक ब्राजिलियन फुटबल टीमका मध्यपंक्तिका खेलाडी हुन जो विश्वमा काका नामले चिनिन्छन।