काठमाडौँ गोल्डेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौं गोल्डेन्सबाट अनुप्रेषित)
काठमाडौँ गोल्डेन्स
उपनाम(हरू)काठमाडौ
टीम विवरण
कप्तानबसन्त रेग्मी
टिम जानकारी
सहरकाठमाडौ,नेपाल
वि.स.२०७३
सन२ ०१६

काठमाडौँ गोल्डेन्स एक धनगढी प्रिमियर लिग २०७३मा सहभागी जनाउने टिम मध्येको एक टिम हो ।यस टिमको कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान बसन्त रेग्मी ले गर्ने छन्।यो टिमले काठमाडौँ सहरको प्रतिनिधित्व गर्नेछ ।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

खेलाडीको नाम मूल्य
बसन्त रेग्मी १,५०,०००
सन्दीप जोरा ४०,०००
आशु कडेल २०,०००
हरिकृष्ण झा २०,०००
दिनेश अग्री २०,०००
जितेन्द्रसिंह ठकुरी २५,०००
सन्तोष भाट ५०,०००
सुमित महर्जन ३५,०००
भुवन कार्की ८०,०००
रोहितकुमार पौडेल ५०,०००
नरेश बुढाएर ९५,०००
नन्दन यादव २५,०००
मञ्चित श्रेष्ठ ४०,०००
सुबन्धु पाण्डे ४५,०००
सोमपाल कामी १,००,०००


खेलहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]