कान्ची सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कान्ची सिंह
जन्म२७ मार्च १९९६[१]
भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००१ - वर्तमान

कान्ची सिंह एक भारतीय अभिनेत्री हुन् । उनले टेली चलचित्र और प्यार हो गया मा अवनी राज पुरोहितको मुख्य भूमिकामा काम गरेकी छिन् । उनले आफ्नो करियरको सुरुवात टेली चलचित्र कुटुम्बबाट बाल्य कलाकारको रुपमा गरेकी छिन् ।[२][३][४]

टेली चलचित्र[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]