काफल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

काफल
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fagales
कुल: Myricaceae
वंश: Myrica
प्रजाति: M. esculenta
वैज्ञानिक नाम
Myrica esculenta
पर्याय

Box myrtle
Myrica integrifolia
Myrica sapida
Myrica nagi [१]

काफल एक पहाडी भु-भागमा पाइने लोकप्रिय जंगली फल हो। यो फल गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ। यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ। पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ। पहाड तिरका मानीसहरू गर्मी याममा काफलको रुखमा चढेर काफल खानमा तल्लिन रहन्छन।

पाकेको काफल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "medicinal herbs", ayushveda.com, अन्तिम पहुँच २०११-०१-२६ 


काफल ६४ दिव्य अौशधी मध्ये ऐक हो काफल को उपयोग कायाकल्प रसायन बनाउन गरिन्छ यसले सरीरमा नया कोषिकाहरुको निमांंण हुन्छ र शरिर लाइ सधै युवा अवस्था मा राख्न मदत गर्छ काफल को १०० भन्दा धेरै रोगहरुमा उपयोग गरिन्छ काफल ले सरिरलाइ शधै युवा राख्न सक्छ जसको उपयोग हामिले रोगी र वृदा सरीरमा गरीन्छ यसको सेवनले ७० वर्शको सरीर ३० वर्शको बनाउन सकिन्छ र यसको उपयोग सबै उमेरको ले सेवन गर्न शकिन्छ यो त पृर्कितिको उपहार हो यसको सेवन ३ चरण मा गरीन्छ यसको रसायन बनाउन १हप्ता को समय लाग्छ जसमा परिसर्म शूस्म सावधानि का साथ काम हुन्छ बनाउदा कुन धातुको भादा उपयोग गर्ने कति समय घोत्ने पकाउदा कुन पाक गर्ने जस्ता कुराको ध्यान राख्नु पर्छ जानकारि को लागि सम्पक गर्न फोन न 9803258782 मा सम्पर्क गर्न सकिन्छ