काफल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काफल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
M. esculenta
वैज्ञानिक नाम
Myrica esculenta
पर्याय

Box myrtle
Myrica integrifolia
Myrica sapida
Myrica nagi [१]

काफल एक पहाडी भु-भागमा पाइने लोकप्रिय जंगली फल हो। यो फल गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ। यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ। पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ। पहाड तिरका मानीसहरू गर्मी याममा काफलको रुखमा चढेर काफल खानमा तल्लिन रहन्छन।

पाकेको काफल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "medicinal herbs", ayushveda.com, अन्तिम पहुँच २०११-०१-२६