काफल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


काफल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य शंकर चौलागाई र वासुदेव सुवेदीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक राष्ट्रिय जागृति क्लब हो। यसको प्रकाशन विराटनगरमा छिमले संगालो २०२७ जेठ ३मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]