काब्राबोटे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काब्राबोटे गाउँ प्रेमेजुङ्ग गाउँ अन्तरगतको एउटा सानो बस्ती हो। प्राचीन कालमा पर्याप्त काब्रो नामको रूख पाइने भएकाले यो गाउँको नाम काब्राबोटे रहन गएको हो।