सामग्रीमा जानुहोस्

काभ्रेपलाञ्चोक २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काभ्रेपलान्चोक २बाट अनुप्रेषित)
काभ्रेपलाञ्चोक २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काभ्रेपलाञ्चोक २
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
मतदाता सङ्ख्या१,६५,५११
मुख्य बसोबासबनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)बदनकुमार भण्डारी
स्थानिय तहहरुभुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका (केही वडाहरु), पनौती नगरपालिका (केही वडाहरु)
दोस्रो बागमती प्रदेश सभा २(क)लक्ष्मण लम्साल, नेपाली कम्युनिष्ट पार्टी
दोस्रो बागमती प्रदेश सभा २(ख)कञ्चनचन्द्र वादे, नेपाली काङ्ग्रेस

काभ्रेपलाञ्चोक २ नेपालको काभ्रेपलाञ्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काभ्रेपलाञ्चोक २ संसदीय निर्वाचन क्षेत्रमा भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका वडा नम्बर १–७ र पनौती नगरपालिकाको १–३, ११ र १२ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काभ्रेपलाञ्चोक २ (क)
  • काभ्रेपलाञ्चोक २ (ख)
निर्वाचन सदस्य दल
२०४८ शिव बहादुर देउजा नेकपा (एमाले)
२०५१ केशवप्रसाद बादल
२०५६ शिवप्रसाद हुमागाई नेपाली काङ्ग्रेस
२०६४ अकलबहादुर थिङ्ग नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० रामहरि सुवेदी नेकपा (एमाले)
२०७४ गोकुल बास्कोटा
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९
२०८२ बदनकुमार भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
बदनकुमार भण्डारीराष्ट्रिय स्वतन्त्र पार्टी५३,३४४५३.४३
मधुप्रसाद आचार्यनेपाली काङ्ग्रेस१७,८६८१७.९
अशोककुमार ब्याञ्जु श्रेष्ठनेकपा (एमाले)१३,९४०१३.९६
बसुन्धरा हुमागाईनेपाली कम्युनिस्ट पार्टी८,१०७८.१२
ज्योत्सना सैँजुउज्यालो नेपाल पार्टी३,७४९३.७६
रन्जीव श्रेष्ठराष्ट्रिय प्रजातन्त्र पार्टी१,१२५१.१३
मुुना तामाङनेपाल मजदुर किसान पार्टी४२८०.४३
टंक बहादुर लामाश्रम संस्कृति पार्टी४०००.४
कान्छा राम घिसिङनेपाल कम्युनिस्ट पार्टी (माओवादी)४०००.४
रमेश बहादुर घर्ति क्षेत्रीप्रगतिशील लोकतान्त्रिक पार्टी१४४०.१४
आसा तामाङस्वतन्त्र५९०.०६
सूवर्ण विक्रम थापाराष्ट्रिय जनमोर्चा३९०.०४
रकम लामा (तामाङ)जनता समाजवादी पार्टी, नेपाल३२०.०३
राजन थापानेपाल कम्युनिष्ट पार्टी (संयुक्त)३२०.०३
डिल्लीप्रसाद न्यौपानेस्वतन्त्र३१०.०३
उमेश तामाङमङ्गोल नेसनल अर्गनाइजेसन२८०.०३
उमेस थापास्वतन्त्र२६०.०३
सीता राम मैनालीस्वतन्त्र२१०.०२
सुकमान तामाडनेशनल रिपब्लिक नेपाल१५०.०२
विष्णु कुमार श्रेष्‍ठस्वतन्त्र१३०.०१
गणेश प्रसाद अधिकारीस्वतन्त्र११०.०१
हरी बहादुर थापामितेरी पार्टी नेपाल१००.०१
लेनिन विष्‍टस्वतन्त्र०.०१
केशवराज तिमल्सिनास्वतन्त्र
कुल सदर मत९९,८३४१००
वैध मतहरू९९,८३४९५.१७
बदर/रिक्त मतहरू५,०६२४.८३
जम्मा मत१०४,८९६१००
दर्ता भएका मतदाता/मतदान१६५,५११६३.३८
मतान्तर३५,४७६
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: [][][][]
उम्मेदवारदलमत%
गोकुल बास्कोटानेकपा (एमाले)४५,३४५४५.७
शिवप्रसाद हुमागाईनेपाली काङ्ग्रेस३९,४८२३९.७९
दिनेश हुमागाईराष्ट्रिय स्वतन्त्र पार्टी१०,५७३१०.६६
यसु आले मगरराष्ट्रिय प्रजातन्त्र पार्टी१,९३३१.९५
अन्य१,८९२१.९१
कुल सदर मत९९,२२५१००
मतान्तर५,८६३
दल उम्मेदवार मत
नेकपा (एमाले) गोकुल बास्कोटा ५५,५२६
नेपाली काङ्ग्रेस मधु प्रसाद आचार्य ३६,७५३
नेपाली जनता दल सरस्वती त्रिपाठी १,१०६
अन्य ३,१७१
बदर मत ४,१९८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) रामहरी सुवेदी १३,५१०
नेपाली काङ्ग्रेस शिव प्रसाद हुमागाई ११,०४०
एनेकपा (माओवादी) अकलबहादुर थिङ ५,९१३
नेपाल लोकतान्त्रिक फोरम गणेश लामा ४,९०८
अन्य २,६०८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) अकल बहादुर थिङ १८,२०७
नेकपा (एमाले) केशव प्रसाद बडाल ११,८१४
नेपाली काङ्ग्रेस तीर्थ बहादुर पसखाल १०,७८८
नेकपा (माले) कोमल बहादुर बस्नेत २,०९१
राष्ट्रिय जनशक्ति पार्टी सत्यमान लामा २,०५०
जनमोर्चा नेपाल ज्ञानसागर लामा १,०८०
अन्य १,६३८
बदर मत २,४९६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शिव प्रसाद हुमागाई २५,३९०
नेकपा (एमाले) केशव प्रसाद बडाल २४,४०१
राष्ट्रिय प्रजातन्त्र पार्टी लक्ष्मीनरसिंह बादे श्रेष्ठ ५,२०१
नेकपा (माले) त्रिविक्रम कर्माचार्य १,७९६
नेपाल मजदुर किसान पार्टी हरि प्रसाद मानन्धर १,१७६
अन्य १,३०१
बदर मत १,५५७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][१०]
दल उम्मेदवार मत
नेकपा (एमाले) केशवप्रसाद बडाल १९,९३८
नेपाली काङ्ग्रेस विष्णु हुमागाई १२,५८२
राष्ट्रिय प्रजातन्त्र पार्टी रेशमलाल वैद्य १०,१०५
संयुक्त जनमोर्चा नेपाल गोपिकृष्ण थपलिया २,०३४
नेपाल मजदुर किसान पार्टी रामशरण केसी १,२५१
स्वतन्त्र भक्त रायमाझी १४७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत % स्थिति
नेकपा (एमाले) केशवप्रसाद बडाल १६,३२५ ४७.९१ निर्वाचित
नेपाली काङ्ग्रेस गोपालदास बादे १०,००२ २९.३६
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) गोपाल सि्ह
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) रामबहादुर केसी
संयुक्त जनमोर्चा नेपाल गणेश दास उलक
नेपाल मजदुर किसान पार्टी कृष्णकुमार वैद्य
जनता दल (समाजवादी प्रजातान्त्रिक) रुपबहादुर विष्ट
स्वतन्त्र कृष्णबहादुर कर्माचार्य
रवीन्द्र खड्का
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "काभ्रे २ मा रास्वपाका बदन भण्डारी भारी मतान्तरसहित विजयी", देश सञ्चार
  4. "बागमती प्रदेश- काभ्रेपलाञ्चोक , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ उम्मेदवारहरुको सुची", Election Commission of Nepal
  5. "काभ्रेमा ५ प्रतिशत मत बदर", मदानी विट
  6. "काभ्रे-२ मा रास्वपाका बदन भण्डारी ३५,४७६ मतान्तरले विजयी", कान्तिपुर
  7. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  8. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  9. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  10. "Election results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५