कालिका एफएम
Jump to navigation
Jump to search
कालिका एफएम | |
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
नारा: | तपाईको धड्कन |
आवृति | ९५.२ मेगाहर्ज |
प्रकार: | समाचार ,सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेब प्रसारण | www |
वेबसाइट | www |
कालिका एफ एम चितवनबाट प्रसारण हुने एक रेडियो च्यानल हो। यसले सूचना तथा मनोरञ्जनात्मक नेपाली कार्यक्रमहरू प्रसारण गर्दछ। यस एफ एमको मुख्यालय चितवनको भरतपुर स्थीत क्षेत्रपुरमा रहेको छ । रा.प्रा. पा. का महामन्त्री तथा संविधान सभा सदस्यमा निर्वाचित चितवन जिल्लाका समाजसेवी युवा बिक्रम पाण्डेले यस एफ एम्. का संस्थापक हुन्। चितवन जिल्लाकै बिकट क्षेत्र मानिने माडी उपत्यकाको विकासमा बिक्रम पाण्डेको महत्त्वपूर्ण योगदान रहि आएको माडी उपत्यकाका स्थानीय बासी को भनाइ छ।
फ्रिक्वेन्सी[सम्पादन गर्ने]
यसको फ्रिक्वेन्सी ९५.२ मेगाहर्ज हो।
कार्यक्रम[सम्पादन गर्ने]
यसले मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]