सामग्रीमा जानुहोस्

कालिकोट १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिकोट १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा कालिकोट १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला जिल्ला
मतदाता सङ्ख्या८४,६४६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदमहेन्द्रबहादुर शाही (नेपाली कम्युनिस्ट पार्टी )
कर्णाली
सांसद
१(क)
कुर्माराज शाही (नेकपा (एमाले))
कर्णाली प्रदेश
सांसद
१(ख)
महेन्द्रबहादुर शाही (नेकपा (माओवादी केन्द्र))

कालिकोट १ नेपालको कालिकोट जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कालिकोट १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण कालिकोट जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कालिकोट १ (क)
  • कालिकोट १ (ख)
निर्वाचन सदस्य दल
२०४८ तिलकप्रसाद न्यौपाने नेपाली काङ्ग्रेस
२०५१ यज्ञराज न्यौपाने नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
चैत २०५५ नेकपा (मार्क्सवादी लेनिनवादी)
२०५६ प्रेमबहादुर सिंह नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०६४ खड्गबहादुर विश्वकर्मा नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० महेन्द्रबहादुर शाही
२०७३ नेकपा (माओवादी केन्द्र)
२०७४ दुर्गाबहादुर रावत
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ महेन्द्रबहादुर शाही नेकपा (माओवादी केन्द्र)
२०८२ नेपाली कम्युनिस्ट पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
महेन्द्रबहादुर शाहीनेपाली कम्युनिस्ट पार्टी११,७३४२९.८
श्रीनगीन्द्र शाहीनेकपा (एमाले)१०,६४७२७.०४
हर्षबहादुर बमनेपाली काङ्ग्रेस७,४५०१८.९२
खड्गबहादुर विश्वकर्मानेपाल कम्युनिस्ट पार्टी (माओवादी)४,९९३१२.६८
प्रकाश न्यौपानेराष्ट्रिय स्वतन्त्र पार्टी३,१०१७.८८
अन्य१,४५२३.६९
कुल सदर मत३९,३७७१००
दर्ता भएका मतदाता/मतदान८४,६४६
मतान्तर९८६
नेपाली कम्युनिस्ट पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
महेन्द्रबहादुर शाहीनेकपा (माओवादी केन्द्र)२३,७२७५३.६
श्रीनगेन्द्र शाहीनेकपा (एमाले)१६,७१८३७.७७
धनबहादुर बुढाराष्ट्रिय प्रजातन्त्र पार्टी१,५९३३.६
खड्गराज शाहीनेपाल मजदुर किसान पार्टी१,१०२२.४९
अन्य१,१२६२.५४
कुल सदर मत४४,२६६१००
मतान्तर७,००९
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
दुर्गाबहादुर रावतनेकपा (माओवादी केन्द्र)२१,११२५३.२२
भूपेन्द्रजङ्ग शाहीनेपाली काङ्ग्रेस१६,४०७४१.३६
अन्य२,१५१५.४२
कुल सदर मत३९,६७०१००
वैध मतहरू३९,६७०९३.१
बदर/रिक्त मतहरू२,९३९६.९
जम्मा मत४२,६०९१००
दर्ता भएका मतदाता/मतदान६४,९६१६५.५९
मतान्तर४,७०५
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
महेन्द्रबहादुर शाहीएनेकपा (माओवादी)१२,०८८३०.५
कुर्मराज शाहीनेकपा (एमाले)११,२२४२८.३२
भूपेन्द्रजङ्ग शाहीनेपाली काङ्ग्रेस८,७९७२२.१९
धनबहादुर बुढाराष्ट्रिय प्रजातन्त्र पार्टी३,३८४८.५४
नवराज कोइरालानेपाल मजदुर किसान पार्टी१,९१२४.८२
अन्य२,२३४५.६४
कुल सदर मत३९,६३९१००
वैध मतहरू३९,६३९९५.२५
बदर/रिक्त मतहरू१,९७८४.७५
जम्मा मत४१,६१७१००
दर्ता भएका मतदाता/मतदान५३,५३४७७.७४
मतान्तर३,२९१
एनेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[][][]
उम्मेदवारदलमत%
खड्गबहादुर विश्वकर्मानेकपा (माओवादी)२७,६२९५०.९५
हिक्मतबहादुर विष्टनेपाली काङ्ग्रेस११,२४१२०.७३
तुलाराज विष्टनेकपा (एमाले)९,२३८१७.०४
नन्दबहादुर शाहीनेपाल मजदुर किसान पार्टी२,३९४४.४१
मानबहादुर बमराष्ट्रिय प्रजातन्त्र पार्टी१,१७७२.१७
दीपबहादुर शाहीराष्ट्रिय जनशक्ति पार्टी१,०९०२.०१
अन्य१,४५९२.६९
कुल सदर मत५४,२२८१००
वैध मतहरू५४,२२८९५.७४
बदर/रिक्त मतहरू२,४१३४.२६
जम्मा मत५६,६४११००
दर्ता भएका मतदाता/मतदान८०,२५२७०.५८
मतान्तर१६,३८८
नेकपा (माओवादी) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
उम्मेदवारदलमत%
प्रेमबहादुर सिंहनेकपा (एमाले)१०,८१३२८.७२
नेत्रबहादुर शाहीनेपाली काङ्ग्रेस९,३९४२४.९५
यज्ञराज न्यौपानेनेकपा (माले)४,८२११२.८१
सत्यबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी४,५७६१२.१५
मानबहादुर बमस्वतन्त्र४,१६०११.०५
नन्दबहादुर शाहीनेपाल मजदुर किसान पार्टी३,३५८८.९२
जयकृष्ण सञ्ज्यालराष्ट्रिय जनमोर्चा५२६१.४
कुल सदर मत३७,६४८१००
वैध मतहरू३७,६४८९८.२
बदर/रिक्त मतहरू६९२१.८
जम्मा मत३८,३४०१००
दर्ता भएका मतदाता/मतदान६७,४९८५६.८
मतान्तर१,४१९
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१२]
उम्मेदवारदलमत%
यज्ञराज न्यौपानेनेकपा (एमाले)६,५९१५१.८९
धर्मदत्त उपाध्यायराष्ट्रिय प्रजातन्त्र पार्टी६,११२४८.११
कुल सदर मत१२,७०३१००
मतान्तर४७९
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[११][१३]
उम्मेदवारदलमत%
तीलकप्रसाद न्यौपानेनेपाली काङ्ग्रेस७,७१७५१.४४
-नेपाल मजदुर किसान पार्टी७,२८६४८.५६
कुल सदर मत१५,००३१००
मतान्तर४३१
नेपाली काङ्ग्रेस विजयी
स्रोत: [१४]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "कालिकोट १ मा महेन्द्र बहादुर शाही विजयी", कान्तिपुर
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग (नेपालीमा)।
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग
  7. "Download FPTP Results(XML)", निर्वाचन आयोग (नेपालीमा), मूलबाट २० मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०२२
  8. "पहिलो हुने निर्वाचित हुने निर्वाचनमा निर्वाचन क्षेत्र अनुसार सदर मत र बदर मत", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १६ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  9. "निर्वाचन क्षेत्र अनुसार मतदाता सङ्ख्या", निर्वाचन आयोग (नेपालीमा), मूलबाट १ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०२२
  10. "Constituent Assembly Election 2064 List of Winning Candidates", निर्वाचन आयोग (अङ्ग्रेजीमा), मूलबाट ३ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  11. 1 2 "Finalised Constituencies With Top Two Candidates (Comparative)", निर्वाचन आयोग, मूलबाट २४ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०२० अभिलेखिकरण १२ अक्टोबर २००६ वेब्याक मेसिन
  12. "Election Results' 99", नेपाल रिसर्च, अन्तिम पहुँच १५ नोभेम्बर २०२०
  13. "Auswertung der Wahlergebnisse vom 15. November 1994" [Evaluation of the results of the 15 November 1994 election], नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२
  14. "Election 1991 Constituency Results", नेपाल रिसर्च (जर्मनेलीमा), अन्तिम पहुँच १८ डिसेम्बर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]