कालिञ्चोक एफ.एम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कालिञ्चोक एफ.एम
कालिञ्चोक एफ.एम
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): १०६.४ मेगाहर्ज
प्रकार: मनोरञ्जन ,सूचना, हाँस्यव्यंग्य
भाषा: नेपाली
वेबसाइट kalinchouk.com

कालिन्चोक एफ.एम दोलखा जिल्लाको पहिलो समुदायिक रेडियो स्टेसन हो। यो रेडियो १०६.४ मेगाहर्जमा दोलखा र दोलखा जिल्लाका आसपासका बिभिन्न १८ जिल्लामा प्रतक्ष र इन्टरनेटको मध्यमबाट देशविदेशमा बस्ने श्रोताले सुन्न सकिन्छ। यस रेडियोले बिभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ। यो एफ.एमले विहान ५ बजेदेखि बेलुका ११ बजेसम्म दैनिक १८ घण्टा प्रशारण गर्ने गर्दछ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

१०६.४ मेगा हर्ज

प्रसारण हुने कार्यक्रमहरू[सम्पादन गर्ने]

कालिञ्चोक एफ. एम. ले बिहान देखी राती सम्म विभिन्न कार्यक्रमहरू प्रसारण गरेर श्रोताहरूलाई मनोरंजन सूचना र समचारहरू दिने गर्दछ।

गजलका थुँगाहरू[सम्पादन गर्ने]

कालिञ्चोक एफ.एम १०६.४ मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम गजलका थुँगाहरू साप्तहिक रात्रीकालीन कार्यक्रम हो। यो कार्यक्रम हरेक हप्ताको शनिबार बि.बि.सि समचार पछि आउने गर्दछ। यस कार्यक्रम मार्फत ति डयरी भित्र कुन्ठित रहेका गजललाई बहिरा प्रस्फुटन गर्ने गर्दछ।

हेर्नुहोस्[सम्पादन गर्ने]