सामग्रीमा जानुहोस्

कालिञ्चोक क्रिकेट मैदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालिञ्चोक क्रिकेट मैदान नेपालको सुर्खेतमा रहेको एक क्रिकेट मैदान हो। यो क्रिकेट मैदानलाई कालुङचोक अन्तर्राष्ट्रिय क्रिकेट मैदान पनि भनिन्छ। यो कर्णाली प्रदेश क्रिकेट टोली र कर्णाली याक्सको घरेलु मैदान हो। यो सुर्खेतबाट दैलेख जाने बाटोमा अवस्थित विशाल मैदान हो।