सामग्रीमा जानुहोस्

कालिन्चोक गाँउपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कालिन्चोकबाट अनुप्रेषित)
कालिन्चोक गाँउपालिका
कालिन्चोक गाँउपालिका is located in बागमती प्रदेश
कालिन्चोक गाँउपालिका
बागमती प्रदेशको नक्सामा कालिन्चोक गाँउपालिकाको अवस्थिति
कालिन्चोक गाँउपालिका is located in नेपाल
कालिन्चोक गाँउपालिका
कालिन्चोक गाँउपालिका (नेपाल)
निर्देशाङ्क: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°E / 27.79; 86.06निर्देशाङ्कहरू: २७°४७′N ८६°०४′E / २७.७९°N ८६.०६°E / 27.79; 86.06
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअर्जुनप्रसाद शिवाकोटी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षकुलबहादुर बुढाथोकी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३२.४९ किमी (५१.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,०९७
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४९
वेबसाइटआधिकारिक वेबसाइट

कालिन्चोक गाँउपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लापिलाङ, लामीडाँडा, बाबरे, कालिन्चोक, सुनखानी र सुन्द्रावती गाविसहरू यसमा गाभिएका थिए।

यो गाउँपालिकामा प्रसिद्ध हिन्दू धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिर रहेको छ। यसै धार्मिकस्थलको नामबाट यो गाउँपालिकाको नाम रहेको हो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिन्चोक गाँउपालिकाको कुल जनसङ्ख्या २१,०९७ रहेको छ भने यहाँ ६,१५१ घरधुरी रहेका छन्।[]

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]