कालीको छाल (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कालीको छाल (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य काशी रोशनद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक लालचन्द्र राजभण्डारी हो। यसको प्रकाशन वाग्लुङ्गमा अनियमित २०२८ पुसमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]