कालीबक्स गण
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाली सेनाको एक गण हो ।
स्थापना[सम्पादन गर्नुहोस्]
५ असोज १८१९ मा पृथ्वीनारायण शाहले भएका सबै लडाकु दस्ता एकत्रित गरी सु-संगठित सैन्य शक्ति निर्माण गर्ने उद्देश्यले पुरानो गोरखागण, श्रीनाथ गण, कालीबक्स गण, बद्रीबहादुर गण र सबुजदल गण गरी पाँचवटा सैन्य गण स्थापना गरेका थिए ।
योगदानहरू[सम्पादन गर्नुहोस्]
अहिले सम्मका गणपतिहरू[सम्पादन गर्नुहोस्]