सामग्रीमा जानुहोस्

कालोपत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालोपत्र मिक्सर

कालोपत्रा एउटा निर्माण सामग्री हो, जुन प्रायः सडक, गाडी बिसौना, विमानस्थल, तथा बाँधहरूका सतह बनाउन प्रयोग गरिन्छ। कालोपत्राका मिश्रणहरू उन्नाइसौँ शताब्दीदेखि सडक निर्माणमा प्रयोग हुँदै आएका छन्।

यो खनिज कणहरूको समुच्चय अलकत्राले टाँसिकन बनाएको हुन्छ।