कालोपोतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आँखा मुन्तिरको भागमा र गाला मा देखिने कालो रङ को पत्र लाई कालो पोतो भनिन्छ| अनुहारमा कालोपोतो आउनुको प्रमुख कारण घाम हो। घामबाट आउने परावैजनी रंगको विकिरणले कालोपोतो आउँछ। खासगरी १० देखि २ बजेसम्मको घाम छालाका लागि हानिकारक हुन्छ। यस्तो अवस्थामा विशेषज्ञलाई देखाएर सही खालको सन ब्लक क्रिम लगाउने र घामबाट बच्ने अन्य उपाय अपनाउनु पर्छ। यस्तो समस्या हटाउन पनि सागपात, पानी र फलफूल बढी खानुपर्छ। महिलामा मा हर्मन स्टेजोनमा बृद्धि हुँदा कालोपोतो बढ्छ।