कालो बेसार
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
कालो बेसार
औषधिय महत्त्वको कालो बेसारबारे जानौ"-कालो बेसारको उत्त्पति बीच भारत भएको हो र अहिले विश्व भरी फैलिएको पाइन्छ, यो ज़िन्ज़िबेरी फेमिली अन्तर्गत पर्दछ। monocot र बहुबर्षे र्बिरुवा हो scientific name ( Curcuma caesia)जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ हाम्रा पहाडी इलाकामा भएका बन जंगलको छेउ छाउ तिर, अथवा Agro- Foresrty को principle प्रयोग गरेर उत्तपदन बढाउन सकिन्छ जसरि बेसारको खेति गरिन्छ त्यसरी नै यसको खेति गर्न सकिन्छ, तर अलि ओसिलो ठाउँ चाहिंन्छ कतै कतै नेपाली बन जंगलहरुमा पायन्छ तर यसको संरक्षण तथा खेति गरेको भने पायएको छेन तेसैले दिनप्रतिदिन लोप हुदै गैरेको छ र लोपन्मुख हुने बोटबिरुवाको सुचीमा अग्रपंतिमा परेको छ ।
-किन कालो बेसार नाम रहन गयो
यस बिरुवाको कोषहरु कालो रंगको हुने हुनाले यसलाई कालो बेसार भनीएको हो । एक बोटमा १०-२० ओटा पातहरु हुन्छन बैजनी रातो रेखाहरु पातको लेमिना संगै आउछ र पातको माथिल्लो भाग अलि खस्रो हुन्छ फुलको पुष्पदल गुलाबी अथवा रातो रंगको हुन्छ, फुल १५-२० सि.म लामो dense spike आउछ हल्का पहेलो साना- साना फूलहरुमा रातो घेरा हुन्छ । सामान्य यसको गानो २-६ सी.मि लम्बाई हुन्छ ,भित्र हरियो अथवा मसि जस्तो रंगको हुन्छ ।
काली बेसारमा ३० खाले महत्वपूर्ण तत्वहरु पाईन्न्छ ।
· कम्फ्होर(Camphor): 28.3%
· ओसिमिन(Ocimene): 8.2%
· टुमेरोन(Turmeron):12.3%
· ब्रोनेओल(Borneol): 4.4%
· कुर्मिन (Curmen): 2.82%
· आर-कुर्मिन (Ar-curcumn):6.8%
-कालो बेसारको महत्व
डन्डीफोर,घाउ,चिलाउने,रोगहरुलाई यसको paste लगाई सन्चो हुन्छ । २-४ थोपा झोल नाकमा राक्दा migran रोग सन्चो हुन्छ । निरसन्तान,महिनाबार गणबढीको लागि चम्चाभरी कालोबेसारको धुलो र एक चम्चा मह सित खादा अथवा चियामा मिसाएर खादा सन्चो हुन्छ । Gastric को समस्या भएमा भखर खनेको फ्रेश गानो चपाउदा ठिक हुन्छ ।piles, लेप्रोसी,ज्वरो,खटिरा, दम,दात दुखेको, फोक्सोको आदि इत्यादि समस्याहरु सन्चो हुन्छ । Anti-Fungal, Anti- bacterial ,Anti- Convulsant, Aaalgesic activity यसका सुकेका पातहरु आगोको रुपमा प्रयोग गर्न सकिन्छ ।
लेखक - मनीषा सिग्देल
कालो बेसार | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण ![]() | |
Unrecognized taxon (fix): | Curcuma |
प्रजाति: | Template:Taxonomy/CurcumaC. caesia
|
वैज्ञानिक नाम | |
Template:Taxonomy/CurcumaCurcuma caesia Roxb. | |
पर्याय[१] | |
Curcuma kuchoor Royle |
तयारी
[सम्पादन गर्नुहोस्]

खेती र बाली काट्ने अभ्यासहरू सामान्य बेसार जस्तै छन्। खेतहरूमा, फल राम्ररी धोइन्छ र फराकिलो मुख भएको तपेसमा राखिन्छ। पानी तपेसमा यसरी खन्याइन्छ कि गानोहरु पूर्ण रूपमा ढाकिएका हुन्छन्। तपेसलाई ढक्कनले ढाकिएको हुन्छ, र गानोहरु लगभग 30 मिनेटसम्म उमालिन्छ जबसम्म फोम कडा गन्धले बाहिर निस्कँदैन। मूल पानीको एक तिहाइमा पानी घटेर नरम हुँदा र तिनीहरूको भित्री भाग निलोबाट गाढा वा पहेँलो खैरोमा परिणत भएपछि गानोहरु निकालिन्छन्। प्रकन्दहरू त्यसपछि कडा नभएसम्म 10 देखि 15 दिनसम्म तातो घाममा सुकेको हुन्छ। यी सुकेका गानो हरुलाई त्यसपछि बजारका लागि प्याक गरिन्छ।
रासायनिक घटक
[सम्पादन गर्नुहोस्]कालो बेसारको अस्थिर rhiZ तेल मा अनुसन्धान ३० घटक को पहिचान को परिणाममा, तेल को ९७% को प्रतिनिधित्व, कपूर संग (२८% ) आर-टर्मेरोन (१२%) (Z) -ओसिमिन (८%) आर-क्युक्युमिन (७%) १,८-सिनेओल (५%) एलेमेन (५% बोर्नोल (४%) बोर्निल एसीटेट (३%) र कर्क्युमिन (३% प्रमुख घटक को रूप मा) । [स्रोत नखुलेको]अन्य अनुसन्धानहरूले डाइफिनाइलाल्कानोइड्स, एलिलबेन्जेन डेरिभेटिभ्स, टेर्पेनोइड्स, फ्ल्याभोनोइड्स, स्टेरोइड्स, र एल्कालोइड्स प्रमुख घटकहरूको रूपमा प्रदर्शन गरे।[३]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ ढाँचा:ThePlantList
- ↑ Turmeric: The Genus Curcuma, पृ: ११।
- ↑ Sun, W; Wang, S; Zhao, W; Wu, C; Guo, S; Gao, H; Tao, H; Lu, J; Wang, Y; Chen, X (२०१७), "Chemical constituents and biological research on plants in the genus Curcuma", Critical Reviews in Food Science and Nutrition 57 (7): 1451–1523, डिओआई:10.1080/10408398.2016.1176554, पिएमआइडी 27229295।