किङ अब्दुला रंगशाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
किङ अब्दुल II रंगशाला
स्थानअम्मन, जोर्डन
निर्देशाङ्क३३°३१′२२.०४″उ॰ ३६°१९′१२.५८″पू॰ / ३३.५२२७८८९°N ३६.३२०१६११°E / 33.5227889; 36.3201611
क्षमता18,000[१]
निर्माण
निर्माण१९९८
खोलिएको१९९८
ठेकेदार
 जोर्डन

किङ अब्दुला रंगशाला (अंग्रेजी:- King Abdullah II Stadium )(ملعب الملك عبد الله الثاني)यो जोर्डनको एक रंगशाला हो । जसको दर्शक क्षमता १८,००० रहेको छ । यो फुटबल रंगशाला जोर्डनको अम्मन सहरमा अवस्थित छ ।


सन्दर्भ सामाग्रीरू[सम्पादन गर्ने]