सामग्रीमा जानुहोस्

किरणकुमार साह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किरण कुमार साहबाट अनुप्रेषित)
किरणकुमार साह
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष २५
राष्ट्रपतिरामचन्द्र पौडेल
निर्वाचन क्षेत्ररौतहट २
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)

किरणकुमार साह एक नेपाली राजनीतिज्ञ हुन्, जो नेकपा (एमाले) राजनीतिक दलका सदस्य हुन्। वर्तमान नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनले रौतहट २ बाट निर्वाचन जितेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश", कान्तिपुर, अन्तिम पहुँच २०२५-०३-०९