किर्गिजस्तान राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

किर्गिस्तान राष्ट्रिय फुटबल टिम (किर्गिज: Кыргыз Республикасынын улуттук курама командасы (Kırgız Respublikasının uluttuk kurama komandası); रूसी: Сборная Киргизии по футболу (Sbornaya Kirgizii po Futbolu))अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा किर्गिजस्तानको प्रतिनिधित्वको गर्ने राष्ट्रिय फुटबल टिम हो । यो किर्गिस्तानमा फुटबलको लागि शासकीय निकाय किर्गिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।

कर्गिजस्तान
उपनाम(हरू)Ак шумкарлар, Ak şumkarlar
(The White Falcons)
सङ्गठनकिर्गिस्तान गणतन्त्र फुटबल संघ
सब-कन्फेडेरेसनमध्य एसिया फुटबल संघ (मध्य एसिया)
कन्फेडेरेसनएएफसी (एसिया)
प्रमुख प्रशिक्षकAleksandr Krestinin
कप्तानAzamat Baymatov
सर्वाधिक उपस्थितिVadim Kharchenko (५४)
सर्वाधिक गोलकर्ताAnton Zemlianukhin (१२)
गृह रङ्गशालाDolen Omurzakov Stadium
फिफा कोडKGZ
फिफा बरियता क्रम९१ Increase(२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम७५ (अप्रिल २०१८)
फिफा निम्न बरियता क्रम२०१ (मर्च २०१३)
इएलओ बरियता क्रम१५२ Decrease(३० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम१५१ (९ अप्रिल २००६)
इएलओ निम्न बरियता क्रम१७८ (फेब्रुअरी २०१३)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
Flag of Uzbekistan.svg उज्बेकिस्तान ३–० किर्गिजस्तान 
(ताशकेन्ट, उज्बेकिस्तान; २३ अगस्ट १९९२)
ठु्लो विजय
 किर्गिजस्तान ६–० माल्दिभ्स 
(तेहरान, इरान; १३ जुन १९९७)
ठूलो हार
 इरान ७–० किर्गिजस्तान 
(दमास्कस, सीरिया; ४ जुन १९९७)
एसिया कप
खेलहरू१ (पहिलो खेल: २०१९)
उत्कृष्ट नतिजानिर्णय हुन बाँकी

इतिहास[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

बाहिरी कडी[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]