सामग्रीमा जानुहोस्

किशोरबहादुर सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किशोरबहादुर सिंह राष्ट्रिय खेलकुद परिषद्, नेपालका पन्ध्रौँ सदस्यसचिव थिए। उनले वि.सं. २०५९ देखि वि.सं. २०६३ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]