किसान गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
किसान
Kisan
—  गाउँपालिका  —
किसान Nepal-এ অবস্থিত
किसान
किसान
नेपालको नक्शामा किसान गाउँपालिका
निर्देशाङ्क (सूर्यपुरा): २७°३५′उत्तर ८३°१९′पूर्व / २७.५८° उत्तर ८३.३१° पूर्व / 27.58; 83.31निर्देशाङ्क: २७°३५′उत्तर ८३°१९′पूर्व / २७.५८° उत्तर ८३.३१° पूर्व / 27.58; 83.31
देश  नेपाल
प्रदेश प्रदेश नं. ५
जिल्ला रुपन्देही जिल्ला
स्थापना जेठ २०७४
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष
 - उपाध्यक्ष
 - कार्यकारी
क्षेत्रफल
 - जम्मा ४२.७३ किमी (१६.५ वर्ग मी)
जनसङ्ख्या (२०७४)
 - जम्मा २७,०५८
 जनघनत्व ६३३.२/किमी (१,६४०.१/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७१
केन्द्र साविकको सूर्यपुरा गाविसको कार्यालय

विसं २०७४ सालमा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा रुपन्देही जिल्लामा साविकका सूर्यपुराधमोली गाउँ विकास समितिहरूलाई समेटेर किसान गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकाको कूल जनसङ्ख्या २७,०५८ रहेको छ । यसको क्षेत्रफल ४२.७३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सूर्यपुरा गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]