किसान गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किसान
Kisan
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लारुपन्देही जिल्ला
स्थापनाजेठ २०७४
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
क्षेत्रफल
 • जम्मा४२.७३ किमी (१६.५० वर्ग माइल)
जनसङ्ख्या
 (२०७४)
 • जम्मा२७,०५८
 • घनत्व६३०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७१
केन्द्रसाविकको सूर्यपुरा गाविसको कार्यालय

विसं २०७४ सालमा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा रुपन्देही जिल्लामा साविकका सूर्यपुराधमोली गाउँ विकास समितिहरूलाई समेटेर किसान गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकाको कूल जनसङ्ख्या २७,०५८ रहेको छ । यसको क्षेत्रफल ४२.७३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सूर्यपुरा गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]