कुओरा
स्वरूप
![]() | |
![]() गृहपृष्ठको स्क्रिनसट | |
व्यावसायको प्रकार | निजी |
---|---|
साइटको प्रकार | प्रश्न र उत्तर |
उपलब्ध भाषा | अरबी, मराठी, डेनमार्केली, डच, अङ्ग्रेजी, फिनल्यान्डेली, फ्रान्सेली, जर्मनेली, गुजराती, हिब्रु, हिन्दी, इन्डोनेसियाली, इटालेली, जापानी, कन्न्ड, मलयालम, बङ्गाली, नर्वेली, पोल्यान्डेली, पोर्तगाली, स्पेनी, स्विडेनी, तमिल, तेलुगु[१] |
संस्थापित | जुन २५, २००९ |
मुख्यालयहरू | माउन्टेन भ्यु, क्यालिफोर्निया, अमेरिका |
सेवा क्षेत्र | विश्वव्यापी |
संस्थापक (हरू) | एडम डिएन्जेलो चार्ली चिभर |
मुख्य व्यक्तिहरू | एडम डि एन्जेलो (कार्यकारी अधिकृत) केली ब्याटल्स (वित्त अधिकृत)[२] |
आय | $२ करोड (सन् २०१८)[३] |
कर्मचारीहरू | २००–३०० (सन् २०१९)[३] |
युआरएल | www |
दर्ता | आवश्यक |
चालु भएको मिति | जुन २१, २०१० |
वर्तमान स्थिति | चालू |
लेखिएको भाषा | पाइथन, सि++[४] |
कुओरा एक सामाजिक प्रश्न-उत्तर वेबसाइट र अनलाइन ज्ञान बजार हो जसको मुख्यालय माउन्टेन भ्यु, क्यालिफोर्नियामा छ। यसको स्थापना २५ जुन २००९ मा भएको थियो,[५] र २१ जुन २०१० मा सर्वसाधारणको लागि उपलब्ध गराइएको थियो।[६] प्रयोगकर्ताहरूले प्रश्नहरू सम्पादन गरेर र अन्य प्रयोगकर्ताहरूले पेश गरेका उत्तरहरूमा टिप्पणी गरेर सहयोग गर्न सक्दछन्।[७] सन् २०२० सम्म, वेबसाइटलाई एक महिनामा ३० करोड प्रयोगकर्ताहरूले भ्रमण गरेका थिए।[८] डिसेम्बर २०२४ सम्म, यो सर्वाधिक लोकप्रिय वेबसाइटहरूको ४० औँ स्थानमा रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Languages on Quora", Quora।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;KBattles
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ ३.० ३.१ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Schleifer2019
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Why did Quora choose C++ over C for its high performance services? - Quora", Quora, मूलबाट सेप्टेम्बर २९, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १२, २०११।
- ↑ "Working at Quora, Inc.", Glassdoor (अङ्ग्रेजीमा), मूलबाट जनवरी १५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-१४।
- ↑ Kincaid, Jason (जुन २२, २०१०), "Quora's Highly Praised Q&A Service Launches To The Public (And The Real Test Begins)", Techcrunch.com, मूलबाट अक्टोबर २, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ६, २०१३।
- ↑ Wortham, Jenna (मार्च १२, २०१०), "Facebook Helps Social Start-Ups Gain Users", The New York Times, मूलबाट मार्च ३१, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २९, २०१०।
- ↑ Schleifer, Theodore (मे १६, २०१९), "The question-and-answer Quora platform is now worth $2 billion", Vox, मूलबाट मे १६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा कुओरा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिडाटासँग यस सम्बन्धित कुराहरू रहेको छ:
Quora topic ID (P3417) (उपयोग हेर्नुहोस्)