सामग्रीमा जानुहोस्

कुक टापु महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुक टापु
सङ्गठनकुक टापु फुटबल सङ्घ
सङ्घओशेनिया फुटबल सङ्घ (ओशिनिया)
प्रमुख प्रशिक्षकटुका टिसाम
फिफा कोडCOK
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन (२२ जून २०१८)
उच्च वरीयता९१ (२००३)
निम्न वरीयता१३३ (२०१४)
ओएफसी महिला च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल २००३)
उत्कृष्ट नतिजातेस्रो स्थान (२०१०, २०१४)

कुक टापु महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कुक टापुको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कुक टापुमा फुटबलको लागि शासकीय निकाय कुक टापु फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाओशेनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

विश्वकप विवरण

[सम्पादन गर्नुहोस्]
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
चीन १९९१प्रवेश हुन असफल-------
स्विडेन १९९५प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका १९९९प्रवेश हुन असफल-------
संयुक्त राज्य अमेरिका २००३प्रवेश हुन असफल-------
चीन २००७छनोट हुन असफल-------
जर्मनी २०११छनोट हुन असफल-------
क्यानडा २०१५छनोट हुन असफल-------
जम्मा०/७-------
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]