कुबेर राई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कुबेर राईको जन्म इलाम जिल्लाको श्रीअन्तुमा भएको हो। जादूमय स्वरका धनी राईका मायाले मूलबाटो भूलेछ लगायतका गीतहरू निकै चर्चित छन्। काठमाडौंंको संघर्षमय वातावरणमा परिवार पाल्न नसकेर गाउँ फर्केका राई हाल परम्परागत कृषि पेशामा छन्।उनको कथामा इतिहास जित्नेहरूका लागि नामक बृत्तचित्र बनेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]