सामग्रीमा जानुहोस्

कुम्मायक गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुम्मायक गाउँपालिका
कुम्मायक गाउँपालिका मा पर्दछ कोशी प्रदेश
कुम्मायक गाउँपालिका
कोशी प्रदेशको नक्सामा कुम्मायक गाउँपालिकाको अवस्थिति
कुम्मायक गाउँपालिका मा पर्दछ नेपाल
कुम्मायक गाउँपालिका
कुम्मायक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / 27.2°N 87.96°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षवंमप्रसाद लावती (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमहेन्द्रबहादुर खड्का (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१२९.०३ किमी (४९.८२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१२,७४६
  घनत्व९९/किमी (२६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक यासोक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कुम्मायक गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका यासोक, रानीगाउँ, माङजाबुङ, र स्याबरुम्बा गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुम्मायक गाउँपालिकाको कुल जनसङ्ख्या १२,७४६ रहेको छ भने यहाँ ३,१५८ घरधुरी रहेका छन्।[]

कुम्मायक गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
यासोक३,४७२३१.८६१०८.९८
माङजाबुङ३,११८२६.५८११७.३१
रानीगाउँ (२–५, ९)१,७६१२९.९७५८.७६
रानीगाउँ (१, ६–८)१,८१६१५.०३१२०.८३
स्याबरुम्बा२,५७९२५.८५९९.७७
जम्मा१२,७४६१२९.२९९८.५८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]