कुलगडे देवता
श्री कलगडे बाबा मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | बैतडी जिल्ला |
देश | Nepal |
श्री कुलगडे बाबाको मन्दिर बैतडी जिल्लाको पाटन नगरपालिका वार्ड नं ९, कुलडा मा पर्छ। यो मन्दिर स्थानीय खोलाको किनारमा भिर सँगै रहेको हूदा निक्कै आकर्शक देखिन्छ। यो यस क्षेत्रको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो।
इतिहास[सम्पादन गर्ने]
स्थापना[सम्पादन गर्ने]
परम्परा[सम्पादन गर्ने]
हाम्रो यस कुलगडे देवताको मन्दिरमा बर्सेनि नवमी तिथिमा दुई पटक मेला लाग्ने गर्छ। बैतडी जिल्ला का विभिन्न नगरपालिकाहरु र गाबिसहरु सँगै छिमेकी जिल्ला कञ्चनपुर, डडेलधुरा, दार्चुला सँगै अरु छिमेकी जिल्ला का विभिन्न ठाऊबाट यहाँ दर्शनार्थि को ठुलो घुईचो लाग्ने गर्दछ। कुलगडे देवता लाई साक्ष्यात ब्रह्मा को रूप मानिने यहाँका बृद्व मानीसहरु को बीस्वास रहेको छ। यहाँ जुनसुकै समय अथवा बिसेष गरी मेला को समयमा नुहाइ धुहाइ चोखो रही सोच्छ मनले पूजा-पाठ धूप-बत्ती गरमा भने मनले चिताएको पूरा हुने ठुलो धार्मिक जनबिस्वाश रही आएको छ। यहाँ मेला को समयमा बोकाहरूको बली समेत दिने पुरानो परम्परा चलिआएको छ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
- नेपाल
- बैतडी जिल्ला
- पाटन नगरपालिका
- दसरथचन्द नगरपालिका
- मेलौली भगवती मन्दिर
- पाताल भुमेश्वर महादेव मन्दिर
- निङ्गलाशैनी मन्दिर
- रौलकेदार मन्दिर
- स्याडी खोला