कुलगडे देवता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री कलगडे बाबा मन्दिर
श्री कलगडे बाबा मन्दिर Nepal-এ অবস্থিত
श्री कलगडे बाबा मन्दिर
श्री कलगडे बाबा मन्दिर
नेपालको नक्सामा कुलगडे मन्दिर
निर्देशांक:२९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5निर्देशाङ्क: २९°२५′उत्तर ८०°३०′पूर्व / २९.४१° उत्तर ८०.५° पूर्व / 29.41; 80.5
नाम
वास्तविक नाम:कुलगडे बाबाको मन्दिर
अवस्थिति
देश:Nepal
राज्य/अञ्चल:महाकाली
जिल्ला:बैतडी जिल्ला

श्री कुलगडे बाबाको मन्दिर बैतडी जिल्लाको पाटन नगरपालिका वार्ड नं ९, कुलडा मा पर्छ। यो मन्दिर स्थानीय खोलाको किनारमा भिर सँगै रहेको हूदा निक्कै आकर्शक देखिन्छ। यो यस क्षेत्रको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो।

इतिहास[सम्पादन गर्ने]

प्राचीन समय को कुरा हो एक दिन,,,,,,,,,,,अनि

स्थापना[सम्पादन गर्ने]

परम्परा[सम्पादन गर्ने]

हाम्रो यस कुलगडे देवताको मन्दिरमा बर्सेनि नवमी तिथिमा दुई पटक मेला लाग्ने गर्छ। बैतडी जिल्ला का बिभिन्न नगरपालिकाहरु र गाबिसहरु सँगै छिमेकी जिल्ला कञ्चनपुर, डडेलधुरा, दार्चुला सँगै अरु छिमेकी जिल्ला का बिभिन्न ठाऊ बाट यहाँ दर्शनार्थि को ठुलो घुईचो लाग्ने गर्दछ। कुलगडे देवता लाई साक्ष्यात ब्रह्मा को रूप मानिने यहाँका बृद्व मानीसहरु को बीस्वास रहेको छ। यहाँ जुनसुकै समय अथवा बिसेष गरि मेला को समयमा नुहाइ धुहाइ चोखो रही सोच्छ मनले पूजा-पाठ धूप-बत्ती गरमा भने मनले चिताएको पूरा हुने ठुलो धार्मिक जनबिस्वाश रही आएको छ। यहाँ मेला को समयमा बोकाहरुको बली समेत दिने पुरानो परम्परा चलिआएको छ।

यो पनी हेर्नुहोस[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]