कुलेन्द्र बिश्वकर्मा उनी नेपालका चर्चित लोकदोहरी गायक हुन् ।[१][२] उनले दुई हजार जती गीतमा स्वर दिइसकेका छन् ।