सामग्रीमा जानुहोस्

कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) अनुसार देशहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान अनुसार
सन् २०२५ मा कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)का आधारमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र[n १][]
सन् २०२४ मा अनुमानित कुल ग्राहस्थ उत्पादनद्वारा देशहरू:[n २]
  > $२०खर्ब
  $१०–२० खर्ब
  $५–१० खर्ब
  $१–५ खर्ब
  $७५० अर्ब– $1 खर्ब
  $५००–७५० अर्ब
  $२५०–५०० अर्ब
  $१००–२५० अर्ब
  $५०–१०० अर्ब
  $२५–५० अर्ब
  $५–२५ अर्ब
  < $५ अर्ब

कुल ग्राहस्थ उत्पादन भनेको कुनै पनि राष्ट्रबाट कुनै निश्चित वर्षमा प्राप्त हुने सबै अन्तिम वस्तु र सेवाहरूको बजार मूल्य हो। देशहरूलाई वित्तीय र साङ्ख्यिकीय संस्थाहरूबाट साङ्केतिक कुल ग्राहस्थ उत्पादन अनुमानद्वारा क्रमबद्ध गरिन्छ, जुन बजार वा सरकारी आधिकारिक विनिमय दरमा गणना गरिन्छ। साङ्केतिक कुल ग्राहस्थ उत्पादनले विभिन्न देशहरूमा जीवनयापनको लागतमा भिन्नतालाई ध्यानमा राख्दैन, र परिणामहरू देशको मुद्राको विनिमय दरमा उतारचढावको आधारमा एक वर्षदेखि अर्को वर्षमा धेरै फरक हुन सक्छ। यस्तो उतारचढावले कुनै पनि देशको वरियतालाई एक वर्षबाट अर्को वर्षमा परिवर्तन गर्न सक्छ, यद्यपि तिनीहरूले प्रायः त्यहाँको जनसङ्ख्याको जीवनस्तरमा थोरै वा कुनै फरक पार्दैनन्।

राष्ट्रिय सम्पत्तिको तुलना पनि अक्सर क्रय शक्ति समताको आधारमा गरिन्छ, विभिन्न देशहरूमा जीवनयापनको लागतमा भिन्नताको लागि समायोजन गर्न। अन्य मेट्रिक्स, प्रति व्यक्ति साङ्केतिक कुल ग्राहस्थ उत्पादन र प्रति व्यक्ति सम्बन्धित कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) राष्ट्रिय जीवनस्तर तुलना गर्न प्रयोग गरिन्छ। समग्रमा, क्रय शक्ति समता प्रति व्यक्ति आँकडा प्रति व्यक्ति कुल ग्राहस्थ उत्पादनको तुलनामा कम फैलिएको छ।

समयको साथ राष्ट्रिय अर्थव्यवस्थाहरूको वरीयतामा धेरै परिवर्तन भएको थियो; संयुक्त राज्य अमेरिकाको अर्थव्यवस्थाले सन् १९१६ को आसपासमा बेलायती साम्राज्यको उत्पादनलाई उछिनेको थियो, जसले दशकौँ अघि कुल उत्पादनमा चिङ राजवंशको अर्थव्यवस्थालाई उछिनेको थियो। नियन्त्रित निजीकरण र विनियमनको माध्यमबाट समाजवादी बजार अर्थव्यवस्थामा चीनको सङ्क्रमण पछि, देशले सन् १९७८ मा नवौँ स्थानबाट सन् २०१० मा दोस्रो स्थानमा उक्लिएको छ। यस अवधिमा चीनको आर्थिक वृद्धिले गति लियो र विश्वव्यापी कुल ग्राहस्थ उत्पादनमा उसको हिस्सा सन् १९८० मा २ प्रतिशतबाट बढेर सन् २०२१ मा १८ प्रतिशत पुग्न सफल भएको थियो।

पहिलो सूचीमा अन्तर्राष्ट्रिय मुद्रा कोषको वल्र्ड इकोनोमिक आउटलुकले सङ्कलन गरेको अनुमान, दोस्रो सूचीमा विश्व बैंकको तथ्याङ्क र तेस्रो सूचीमा संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क महाशाखाले सङ्कलन गरेको तथ्याङ्क समावेश गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले गत वर्षको निश्चित तथ्याङ्क र चालू वर्षको अनुमान वर्षमा दुई पटक अप्रिल र अक्टोबरमा प्रकाशित गर्ने गरेको छ। गैर-सार्वभौम संस्थाहरू (विश्व, महाद्वीपहरू, र केही आश्रित क्षेत्रहरू) र सीमित अन्तर्राष्ट्रिय मान्यता भएका राज्यहरू (जस्तै कोसोभोताइवान) सूचीमा समावेश छन् जहाँ तिनीहरू स्रोतहरूमा देखा पर्दछन्।

तालिकाले सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रत्येक सदस्य राष्ट्रहरूलाई  सार्वभौम राष्ट्रहरू र गैर-सार्वभौम राष्ट्रहरू तथा क्षेत्रहरू र आंशिक मान्यता पाएका राज्यहरू लाई समेटेको छ।

निम्न तालिकाको "देश / क्षेत्र" पङ्क्तिको कडीहरू कुल ग्राहस्थ उत्पादन वा सम्बन्धित देश वा क्षेत्रको अर्थव्यवस्थामा लेखसँग जोड्दछ।


देश अनुसार कुल ग्राहस्थ उत्पादन पूर्वानुमान वा अनुमान (मिलियन अमेरिकी डलरमा)
देश/क्षेत्र अन्तर्राष्ट्रिय मुद्रा कोष[][] विश्व बैङ्क[] संयुक्त राष्ट्र सङ्घ[]
पूर्वानुमान वर्ष (सन्) अनुमानित वर्ष (सन्) अनुमानित वर्ष (सन्)
 विश्व ११५,४९४,३१२ २०२५ १०५,४३५,५४० २०२३ १००,८३४,७९६ २०२२
 संयुक्त राज्य अमेरिका ३०,३३८,००० २०२५ २७,३६०,९३५ २०२३ २५,७४४,१०० २०२२
 चीन १९,५३५,००० [n १]२०२५ १७,७९४,७८२ [n ३]२०२३ १७,९६३,१७० [n १]२०२२
 जर्मनी ४,९२२,००० २०२५ ४,४५६,०८१ २०२३ ४,०७६,९२३ २०२२
 जापान ४,३९०,००० २०२५ ४,२१२,९४५ २०२३ ४,२३२,१७३ २०२२
 भारत ४,२७०,००० २०२५ ३,५४९,९१९ २०२३ ३,४६५,५४१ २०२२
 संयुक्त अधिराज्य ३,७३१,००० २०२५ ३,३४०,०३२ २०२३ ३,०८९,०७२ २०२२
 फ्रान्स ३,२८४,००० २०२५ ३,०३०,९०४ २०२३ २,७७५,३१६ २०२२
 इटाली २,४६०,००० २०२५ २,२५४,८५१ २०२३ २,०४६,९५२ २०२२
 क्यानडा २,३३१,००० २०२५ २,१४०,०८६ २०२३ २,१३७,९३९ २०२२
 ब्राजिल २,३०८,००० २०२५ २,१७३,६६६ २०२३ १,९२०,०९५ २०२२
 रुस २,१९७,००० २०२५ २,०२१,४२१ २०२३ २,२४०,४२२ २०२२
 दक्षिण कोरिया १,९४८,००० २०२५ १,७१२,७९३ २०२३ १,६७३,९१६ २०२२
 अस्ट्रेलिया १,८८२,००० २०२५ १,७२३,८२७ २०२३ १,७७६,५७७ २०२२
 स्पेन १,८२८,००० २०२५ १,५८०,६९५ २०२३ १,४१५,८७४ २०२२
 मेक्सिको १,८१८,००० २०२५ १,७८८,८८७ २०२३ १,४६३,३२३ २०२२
 इन्डोनेसिया १,४९३,००० २०२५ १,३७१,१७१ २०२३ १,३१९,१०० २०२२
 अटोमन साम्राज्य १,४५८,००० २०२५ १,१०८,०२२ २०२३ ९०७,११८ २०२२
 नेदरल्यान्ड १,२७३,००० २०२५ १,११८,१२५ २०२३ १,००८,०२७ २०२२
 साउदी अरब १,१३८,००० २०२५ १,०६७,५८३ २०२३ १,१०८,१४८ २०२२
 स्विट्जरल्यान्ड १,०००,००० २०२५ ८८४,९४० २०२३ ८१८,४२६ २०२२
 पोल्यान्ड ९१५,४५१ २०२५ ८११,२२९ २०२३ ६८८,१२५ २०२२
 ताइवान ८१४,४३८ [n ४]२०२५
 बेल्जियम ६८९,३६४ २०२५ ६३२,२१७ २०२३ ५८२,६४३ २०२२
 स्विडेन ६३८,७८० २०२५ ५९३,२६८ २०२३ ५९१,१८८ २०२२
 अर्जेन्टिना ६०४,२०१ २०२५ ६४०,५९१ २०२३ ६३१,१३३ २०२२
 आयरल्यान्ड ५८७,२२५ २०२५ ५४५,६२९ २०२३ ५३२,४१५ २०२२
 संयुक्त अरब इमिरेट्स ५६८,५६७ २०२५ ५०४,१७३ २०२३ ५०७,०६३ २०२२
 सिङ्गापुर ५६१,७३० २०२५ ५०१,४२८ २०२३ ४६६,७८८ २०२२
 अस्ट्रिया ५५९,२१८ २०२५ ५१६,०३४ २०२३ ४७०,३०२ २०२२
 इजरायल ५५०,९०५ २०२५ ५०९,९०२ २०२३ ५२५,००२ २०२२
 थाइल्यान्ड ५४५,३४१ २०२५ ५१४,९४५ २०२३ ४९५,३४० २०२२
 फिलिपिन्स ५०७,६७० २०२५ ४३७,१४६ २०२३ ४०४,२८४ २०२२
 भियतनाम ५०६,६०० २०२५ ४२९,७१७ २०२३ ४०८,८०२ २०२२
 नर्वे ५०३,४७० २०२५ ४८५,५१३ २०२३ ५७९,४२२ २०२२
 मलेसिया ४८८,७०० २०२५ ३९९,६४९ २०२३ ४०६,३०५ २०२२
 इरान ४७८,१०० २०२५ ४०१,५०५ २०२३ ३९८,०४७ २०२२
 बङ्गलादेश ४५७,७०० २०२५ ४३७,४१५ २०२३ ४३२,६७७ २०२२
 डेनमार्क ४३२,२२८ २०२५ ४०४,१९९ २०२३ ४००,१६७ २०२२
 हङकङ ४२२,०५७ [n ५]२०२५ ३८२,०५५ २०२३ ३५९,८३८ २०२२
 कोलोम्बिया ४१९,३३१ २०२५ ३६३,५४० २०२३ ३४३,९३९ २०२२
 दक्षिण अफ्रिका ४१८,०४६ २०२५ ३७७,७८२ २०२३ ४०५,२७० २०२२
 रोमानिया ४०६,२०२ २०२५ ३५१,००३ २०२३ ३००,६९० २०२२
 पाकिस्तान ३९३,१०० २०२५ ३३८,३६८ २०२३ ३२६,७९६ २०२२
 चिली ३६२,२४० २०२५ ३३५,५३३ २०२३ ३००,६८६ २०२२
 चेक गणतन्त्र ३६०,२३३ २०२५ ३३०,८५८ २०२३ २९०,५२७ २०२२
 इजिप्ट ३४५,८०० २०२५ ३९५,९२६ २०२३ ४०९,३०६ २०२२
 फिनल्यान्ड ३१९,९८९ २०२५ ३००,१८७ २०२३ २८२,५११ २०२२
 पोर्तगाल ३१९,९३४ २०२५ २८७,०८० २०२३ २५४,८४९ २०२२
 हङ्गेरी ३१२,६१९ २०२५ २१२,३८९ २०२३ १७७,३३७ २०२२
 कजाख्स्तान ३०६,६२९ २०२५ २६१,४२१ २०२३ २२५,४९६ २०२२
 पेरू २९४,८९८ २०२५ २६७,६०३ २०२३ २४२,६३१ २०२२
 इराक २७०,८७४ २०२५ २५०,८४३ २०२३ २६४,१८२ २०२२
 ग्रिस २६५,१७१ २०२५ २३८,२०६ २०२३ २१७,२८५ २०२२
 अल्जेरिया २६४,२७० २०२५ २३९,८९९ २०२३ १९१,९१२ २०२२
 न्युजिल्यान्ड २६२,९२४ २०२५ २५३,४६६ २०२३ २४५,८४५ २०२२
 कतार २४०,२१७ २०२५ २३५,७७० २०२२ २३७,१०१ २०२२
 इथियोपिया २३८,९१० २०२५ १६३,६९८ २०२३ ११८,९७१ २०२२
 नाइजेरिया १९४,७६० २०२५ ३६२,८१५ २०२३ ४७५,०५८ २०२२
 युक्रेन १८९,८२७ [n ६]२०२५ १७८,७५७ [n ६]२०२३ १६०,५०२ [n ६]२०२२
 मोरोक्को १६८,५९७ २०२५ १४१,१०९ २०२३ १३०,९१२ २०२२
 कुवेत १६१,९५० २०२५ १६१,७७२ २०२३ १७५,३६३ २०२२
 स्लोभाकिया १५२,४८० २०२५ १३२,७९४ २०२३ ११५,३०४ २०२२
 क्युबा १४७,१९३ २०२२
 डोमिनिकन गणतन्त्र १३५,५४० २०२५ १२१,४४४ २०२३ ११३,५३७ २०२२
 उज्बेकिस्तान १२७,४१० २०२५ ९०,८८९ २०२३ ८०,३९१ २०२२
 इक्वेडर १२५,६६० २०२५ ११८,८४५ २०२३ ११५,०४९ २०२२
 पोर्तो रिको १२२,२३० २०२५ ११७,९०२ २०२३ ११३,४३४ २०२२
 ग्वाटेमाला १२०,९६० २०२५ १०२,०५० २०२३ ९५,००३ २०२२
 अङ्गोला ११८,४१० २०२५ ८४,७७३ २०२३ ११३,३०४ २०२२
 केन्या ११६,६६० २०२५ १०७,४४१ २०२३ ११३,४१९ २०२२
 बुल्गेरिया ११५,५३० २०२५ १०१,५८४ २०२३ ९०,२१३ २०२२
 ओमान १११,३१० २०२५ १०८,१९२ २०२३ ११४,६६६ २०२२
 भेनेजुएला १०९,९६० २०२५ १२९,३१३ २०२२
 कोस्टारिका १००,६७० २०२५ ८६,४९८ २०२३ ६८,३८० २०२२
 लक्जेम्बर्ग ९६,९९० २०२५ ८५,७५५ २०२३ ८१,५३० २०२२
 क्रोएसिया ९६,०३० २०२५ ८२,६८९ २०२३ ७१,५५२ २०२२
 पानामा ९१,७३९ २०२५ ८३,३८२ २०२३ ७६,५२२ २०२२
 आइभोरी कोस्ट ८६,९९३ २०२४ ७८,७८९ २०२३ ७०,०१८ २०२२
 श्रीलङ्का ७४,८४६ २०२२ ८४,३५७ २०२३ ७६,१८७ २०२२
 तुर्कमेनिस्तान ८३,८८३ २०२४ ५९,८८७ २०२३ ६७,००९ २०२२
 लिथुआनिया ८२,७८९ २०२४ ७७,८३६ २०२३ ७०,८७८ २०२२
 उरुग्वे ८२,६०५ २०२४ ७७,२४१ २०२३ ७१,१७१ २०२२
 सर्बिया ८२,५५० २०२४ ७५,१८७ २०२३ ६३,५६३ २०२२
 तान्जनिया ७९,८६७ २०२४ ७९,१५८ २०२३ ७३,५३५ [n ७]२०२२
 अजरबैजान ७५,६४९ २०२४ ७२,३५६ २०२३ ७८,७२१ २०२२
 घाना ७५,३०७ २०२४ ७६,३७० २०२३ ७३,७६६ २०२२
 स्लोभेनिया ७३,१९८ २०२४ ६८,२१७ २०२३ ५९,९८१ २०२२
 बेलारुस ७३,१२९ २०२४ ७१,८५७ २०२३ ७२,८७३ २०२२
 प्रजातान्त्रिक गणतन्त्र कङ्गो ७२,४८३ २०२४ ६६,३८३ २०२३ ६२,५५१ २०२२
 म्यानमार ६४,२८४ २०२४ ६४,८१५ २०२३ ६५,२११ २०२२
 युगान्डा ५५,५८७ २०२४ ४९,२७३ २०२३ ४८,२४३ २०२२
 मकाउ ५५,४४७ [n ८]२०२४ ४७,०६२ २०२३ २४,०४२ २०२२
 क्यामेरून ५३,३९१ २०२४ ४७,९४६ २०२३ ४४,३४१ २०२२
 जोर्डन ५३,३०५ २०२४ ५०,८१४ २०२३ ४७,४५२ २०२२
 ट्युनिसिया ५२,६३६ २०२४ ४८,५३० २०२३ ४६,१८१ २०२२
 कम्बोडिया ५१,१५९ २०२५ ३१,७७३ २०२३ २९,५०४ २०२२
 बोलिभिया ४८,१७२ २०२४ ४५,८५० २०२३ ४४,००८ २०२२
 बहराइन ४७,८१२ २०२४ ४३,२०५ २०२३ ४४,३८२ २०२२
 लात्भिया ४५,५२१ २०२४ ४३,६२७ २०२३ ४०,८७६ २०२२
 पाराग्वे ४४,९३७ २०२४ ४२,९५६ २०२३ ४१,७२२ २०२२
 लिबिया ४४,८१२ २०२४ ५०,४९२ २०२३ ४०,५३७ २०२२
 नेपाल ४३,६७३ २०२४ ४०,९०८ २०२३ ३९,४०६ २०२२
 एस्टोनिया ४३,०४४ २०२४ ४०,७४५ २०२३ ३८,०४९ २०२२
 होन्डुरस ३६,७३५ २०२४ ३४,४०१ २०२३ ३१,७१७ २०२२
 जिम्बाब्वे ३५,९१९ २०२४ २६,५३८ २०२३ २६,४१८ २०२२
 एल साल्भादोर ३५,८४८ २०२४ ३४,०१६ २०२३ ३२,४८८ २०२२
 साइप्रस ३४,७९० [n ९]२०२४ ३२,२३० [n ९]२०२३ २९,२१० [n ९]२०२२
 सेनेगल ३३,६८५ २०२४ ३१,०१४ २०२३ २७,७७५ २०२२
 जर्जिया ३३,१९१ [n १०]२०२४ ३०,५३६ [n १०]२०२३ २४,६०५ [n १०]२०२२
 आइसल्यान्ड ३२,९१९ २०२४ ३१,०२० २०२३ २८,०६४ २०२२
 पपुवा न्युगिनी ३१,७१६ २०२४ ३०,९३३ २०२२ ३१,६०९ २०२२
 सुडान ३०,८७३ २०२४ १०९,३२७ २०२३ ३६,७२९ २०२२
 जाम्बिया २९,८७२ २०२४ २८,१६३ २०२३ २९,१३६ २०२२
 बोस्निया र हर्जगोभिना २९,०७८ २०२४ २७,०५५ २०२३ २४,४७३ २०२२
 ट्रिनिडाड र टोबागो २८,३६५ २०२४ २८,१४० २०२३ ३०,०५३ २०२२
 गिनी २५,४४७ २०२४ २३,६१२ २०२३ २०,८४६ २०२२
 अल्बानिया २५,४३१ २०२४ २२,९७८ २०२३ १८,९१६ २०२२
 आर्मेनिया २५,४०८ २०२४ २४,२१२ २०२३ १९,५१३ २०२२
 हाइटी २४,०४६ २०२४ १९,८५१ २०२३ १८,७५१ २०२२
 मोजाम्बिक २२,९७५ २०२४ २०,६२५ २०२३ १८,४०६ २०२२
 माल्टा २२,७३७ २०२४ २०,९५७ २०२३ १८,१०० २०२२
 मङ्गोलिया २१,९४३ २०२४ १९,८७२ २०२३ १७,१४६ २०२२
 बुर्किना फासो २१,९०२ २०२४ २०,३२५ २०२३ १९,१७६ २०२२
 माली २१,६६२ २०२४ २०,९०५ २०२३ १८,८२७ २०२२
 बोत्स्वाना २१,४१८ २०२४ १९,३९६ २०२३ २०,३५२ २०२२
 बेनिन २१,३७१ २०२४ १९,६७३ २०२३ १७,३९६ २०२२
 गुयना २१,१७८ २०२४ १६,७८६ २०२३ १४,७१८ २०२२
 गाबोन २१,०१३ २०२४ २०,५१६ २०२३ २०,१३२ २०२२
 जमैका २०,०९८ २०२४ १९,४२३ २०२३ १७,०९७ २०२२
 निकाराग्वा १८,८२९ २०२४ १७,८२९ २०२३ १५,६७१ २०२२
 नाइजर १८,८१६ २०२४ १६,८१९ २०२३ १५,४१४ २०२२
 चाड १८,६९७ २०२४ १३,१४९ २०२३ १६,७९९ २०२२
 प्यालेस्टाइन १८,६०२ [n ११]२०२३ १७,३९६ [n ११]२०२३ १९,१११ [n १२]२०२२
 सिरिया ८,९८० २०२१ १८,५९५ २०२२
 मोल्दोभा १८,३५६ [n १३]२०२४ १६,५३९ [n १३]२०२३ १४,५१० [n १३]२०२२
 लेबनान २१,७८० २०२४ १७,९३७ २०२३ ३९,३०३ २०२२
 यमन १६,९४० २०२४ ११,००७ २०२२
 माडागास्कर १६,४६५ २०२४ १६,०३२ २०२३ १४,९५४ २०२२
 मौरिसस १६,३५९ २०२४ १४,३९७ २०२३ १२,८९८ २०२२
 ब्रुनाई १५,९८८ २०२४ १५,१२८ २०२३ १६,६८१ २०२२
 उत्तर म्यासेडोनिया १५,८७३ २०२४ १४,७६१ २०२३ १३,७११ २०२२
 किर्गिस्तान १५,७७० २०२४ १३,७८२ २०२३ १२,५६० २०२२
 कङ्गो १५,५०१ २०२४ १५,३२१ २०२३ १५,३४४ २०२२
 लाओस १५,१९० २०२४ १५,८४३ २०२३ १५,३६२ २०२२
 उत्तर कोरिया १५,१७६ २०२२
 अफगानिस्तान १४,४६७ २०२२ १४,५०२ २०२२ १४,१७४ २०२२
 बहामस १४,३९० २०२४ १४,३३९ २०२३ १२,८९७ २०२२
 रुवान्डा १३,७०१ २०२४ १४,०९८ २०२३ १३,३१२ २०२२
 ताजिकिस्तान १३,००० २०२४ १२,०६१ २०२३ १०,४९२ २०२२
 सोमालिया १२,८०४ २०२४ ११,६८० २०२३ १०,४२० २०२२
 नामिबिया १२,७६५ २०२४ १२,३५१ २०२३ १२,६०७ २०२२
 कोसोभो ११,३१८ २०२४ १०,४३८ २०२३ ९,३९७ २०२२
 मलावी ११,२४१ २०२४ १४,०८४ २०२३ १२,५५८ २०२२
 भूमध्यरेखीय गिनी १०,७०८ २०२४ १२,११७ २०२३ ११,७६७ २०२२
 मौरिटानिया १०,६२८ २०२४ १०,४५३ २०२३ १०,९९७ २०२२
 टोगो ९,८३२ २०२४ ९,१७१ २०२३ ८,०८७ २०२२
 न्यु क्यालेडोनिया ९,६२३ २०२२ ९,६२३ २०२२
 मोनाको ८,७८४ २०२२ ८,७७२ २०२२
 मोन्टेनेग्रो ८,०१० २०२४ ७,४०५ २०२३ ६,२२९ २०२२
 बर्मुडा ७,८२८ २०२२ ७,५४६ २०२२
 लिस्टेनस्टाइन ७,३६५ २०२२ ७,७५७ २०२२
 माल्दिभ्स ७,१९९ २०२४ ६,६०० २०२३ ६,१७० २०२२
 बार्बाडोस ६,८६३ २०२४ ६,३९४ २०२३ ५,६९९ २०२२
 केम्यान टापु ६,६०१ २०२२ ६,२८१ २०२२
 दक्षिण सुडान ६,५१७ २०२४ ४,६१६ २०२२
 फ्रान्सेली पोलिनेसिया ५,८१५ २०२२ ५,८१४ २०२२
 फिजी ५,८०१ २०२४ ५,४९५ २०२३ ४,९७९ २०२२
 एस्वातिनी ५,०८५ २०२४ ४,५९८ २०२३ ४,३२६ २०२२
 लाइबेरिया ४,७५४ २०२४ ४,३३२ २०२३ ३,२६५ २०२२
 सिएरा लियोन ४,५५८ २०२४ ३,८१० २०२३ ३,४८१ २०२२
 जिबुटी ४,३६४ २०२४ ४,०९९ २०२३ ४,००३ २०२२
 सुरिनाम ४,३३७ २०२४ ३,७८२ २०२३ ३,६२० २०२२
 अरुबा ४,०६९ २०२४ ३,५४५ २०२२ ३,५४४ २०२२
 एन्डोरा ३,८९७ २०२४ ३,७२८ २०२३ ३,३७६ २०२२
 बेलिज ३,२९६ २०२४ ३,२८२ २०२३ २,८३० २०२२
 भुटान ३,११० २०२४ २,८९८ २०२२ २,८९८ २०२२
 बुरुन्डी ३,०७५ २०२४ २,६४२ २०२३ ४,०३२ २०२२
 कुरासाओ ३,०७४ २०२२ ३,०७५ २०२२
 ग्रिनल्यान्ड ३,२३६ २०२१ २,९२६ २०२२
 मध्य अफ्रिकी गणतन्त्र २,८१० २०२४ २,५५५ २०२३ २,३९५ २०२२
 केप भर्ड २,७१८ २०२४ २,५८७ २०२३ २,३१४ २०२२
 गाम्बिया २,६९४ २०२४ २,३४० २०२३ २,२३१ २०२२
 सेन्ट लुसिया २,५८२ २०२४ २,५२० २०२३ २,१६५ २०२२
 लेसोथो २,३९५ २०२४ २,०४६ २०२३ २,२८७ २०२२
 इरित्रिया २,३८३ २०२२
 जान्जिबार २,३६१ २०२२
 सेसेल्स २,२०३ २०२४ २,१४१ २०२३ १,९९४ २०२२
 गिनी-बिसाउ २,१५१ २०२४ १,९६६ २०२३ १,५७४ २०२२
 एन्टिगुआ र बर्बुडा २,१२७ २०२४ २,०३३ २०२३ १,७७० २०२२
 सान मारिनो २,०३३ २०२४ १,८५५ २०२१ १,७८० २०२२
 पूर्वी टिमोर १,९९२ २०२४ २,२४३ २०२३ ३,२०४ २०२२
 सोलोमन द्वीप १,७०७ २०२४ १,६३१ २०२३ १,५९७ २०२२
 सिन्ट मार्टिन १,६२३ २०२३ १,५७२ २०२२
 कोमोरोस १,४२२ २०२४ १,३५२ २०२३ १,२४६ २०२२
 ग्रेनाडा १,४०६ २०२४ १,३२० २०२३ १,१९२ २०२२
 तुर्क्स र काइकोस टापु १,४०२ २०२३ १,१३८ २०२२
 भानुअटु १,२८९ २०२४ १,१२६ २०२३ ९८५ २०२२
 सेन्ट किट्स र नेभिस १,१३४ २०२४ १,०७७ २०२३ ९७९ २०२२
 सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स १,१२८ २०२४ १,०६६ २०२३ ९४६ २०२२
 सामोआ १,०२४ २०२४ ९३४ २०२३ ८५७ २०२२
 साओ तोमे र प्रिन्सिपी ७५१ २०२४ ६०३ २०२३ ५४६ २०२२
 डोमिनिका ७०८ २०२४ ६५४ २०२३ ६१२ २०२२
 टोङ्गा ५८१ २०२४ ५०० २०२२ ४८८ २०२२
 माइक्रोनेसियाको सङ्घीय राज्य ४८४ २०२४ ४६० २०२३ ४२७ २०२२
 किरिबाटी ३११ २०२४ २७९ २०२३ २२३ २०२२
 पलाउ ३०८ २०२४ २६३ २०२३ २२५ २०२२
 मार्सल टापु ३०५ २०२४ २८४ २०२३ २७९ २०२२
 नाउरू १६१ २०२४ १५४ २०२३ १४७ २०२२
 टुभालु ६६ २०२४ ६२ २०२३ ५९ २०२२
  1. १.० १.१ १.२ चीनको तथ्याङ्कमा ताइवानचीनका विशेष प्रशासनिक क्षेत्रहरू हङकङमकाउको तथ्याङ्क समावेश छैनन्।
  2. सिर्जनाको समयमा प्रत्येक देशको लागि सबै भन्दा राम्रो उपलब्ध कुल ग्राहस्थ उत्पादन आँकडामा आधारित (१६ जुन २०२४)। सबैभन्दा राम्रो उपलब्ध कुल ग्राहस्थ उत्पादन आँकडा हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (चालू वर्षको लागि पूर्वानुमान सहित) बाट नवीनतम उपलब्ध आँकडाको रूपमा परिभाषित गरिएको थियो, अन्यथा विश्व बैंकबाट , अन्यथा संयुक्त राष्ट्र साङ्ख्यिकी विभागबाट नवीनतम उपलब्ध आँकडा देखाइएको छ। यद्यपि, सन् २०१९ भन्दा पछिल्लो एक वर्षसम्म कुनै आँकडा नभएका देशहरूलाई समावेश गरिएको थिएन। लगभग सबै देशहरूका लागि, सन् २०२४ को लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो पूर्वानुमान आँकडा प्रयोग गरिएको थियो।
  3. विशेष प्रशासनिक क्षेत्रहरू हङकङमकाउको तथ्याङ्क समावेश छैनन्।
  4. अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनमा प्रयोग गरिएको नाम 'चीनको ताइवान प्रान्त' हो
  5. अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनमा प्रयोग गरिएको नाम "हङकङ" हो।
  6. ६.० ६.१ ६.२ स्वायत्त गणतन्त्र क्रिमियासेभास्तोपोल बाहेकको तथ्याङ्क।
  7. संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले जान्जिबारको स्वायत्त क्षेत्रलाई समावेश गर्दैन।
  8. अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनमा प्रयोग गरिएको नाम "मकाउ" हो।
  9. ९.० ९.१ ९.२ तथ्याङ्क साइप्रस गणतन्त्रको सरकारद्वारा नियन्त्रित क्षेत्रको लागि हो।
  10. १०.० १०.१ १०.२ अबखाजियादक्षिण ओसेटिया बाहेक
  11. ११.० ११.१ अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको प्रतिवेदनमा प्रयोग गरिएको नाम "पश्चिमी तट र गाजा" हो ।
  12. संयुक्त राष्ट्र सङ्घद्वारा प्रयोग गरिएको नाम "प्यालेस्टाइन राज्य" हो।
  13. १३.० १३.१ १३.२ ट्रान्सनिस्ट्रियाको तथ्याङ्क बाहेक

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "World Economic Outlook Database, October 2024", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, २२ अक्टोबर २०२४, अन्तिम पहुँच २२ अक्टोबर २०२४ 
  2. "WEO Database, October 2024. Report for Selected Countries and Subjects: World, European Union", IMF.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, २२ अक्टोबर २०२४, अन्तिम पहुँच २२ अक्टोबर २०२४ 
  3. "GDP (current US$)", data.worldbank.org, मूलबाट १३ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०६-१३ 
  4. "United Nations Statistics Division - National Accounts", unstats.un.org, मूलबाट १३ जुन २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०२४