सामग्रीमा जानुहोस्

कुवेत महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुवेत महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कुवेतको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कुवेतमा फुटबलको लागि शासकीय निकाय कुवेत फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

कुवेत
सङ्गठनकुवेत फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घडब्लू.टि.एफ.एफ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकफहाद कामिल
फिफा कोडKUW
फिफा वरीयता क्रम
वर्तमान वरीयताउपलब्ध छैन (२३ जुन २०१७)
उच्च वरीयता११० (२०१३)
निम्न वरीयता१४८ (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
प्यालेस्टाइन राज्य प्यालेस्टाइन १७–० कुवेत कुवेत
(अबु धाबी, युएई; २२ फेब्रुअरी २०१०)
ठूलो हार
जोर्डन जोर्डन २१–० कुवेत कुवेत
(अम्मान, जोर्डन; ८ जुन २०१८)

अन्तर्राष्ट्रिय प्रतियोगीता

[सम्पादन गर्नुहोस्]

अन्य राष्ट्रिय सङ्गको खेल

[सम्पादन गर्नुहोस्]

२१ मार्च २०१८ को अनुसार[]

  सकारात्मक   बराबर   नकारात्मक रेकर्ड

प्रतिस्पर्धा
Pld
विजय
बराबर
हार
GF
GA
GD
 जोर्डन२१-२१
लेबनान लेबनान१२-११
माल्दिभ्स माल्दिभ्स-२
 नेपाल-८
 प्यालेस्टाइन१७-१७
 कतार-२
 संयुक्त अरब इमिरेट्स-७
 उज्बेकिस्तान१८-१८
जम्मा७८-६५

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. "विश्व फुटबल खेलहरू", Fifa.com, ५ जनवरी २०१८, अन्तिम पहुँच २१ मार्च २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]