कृतिका मरासिनी
स्वरूप
| व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| जन्म | २०६१ जेठ १७ | ||||||||||||||||||||||||||
| ब्याटिङ | बायाँ हाते | ||||||||||||||||||||||||||
| बलिङ | बायाँ-हाते अर्डोडक्स स्पिन | ||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | |||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | |||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल | २९ मे २०२३ v मलेसिया | ||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २१ जुलाई २०२३ v पाकिस्तान | ||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | |||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो | |||||||||||||||||||||||||||
कृतिका मरासिनी एक नेपाली क्रिकेट खेलाडी हुन्। उनी ९ जेठ २०७९ मा, नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टोलीकी कप्तान मा नियुक्त भएकी थिइन्।[१] उनले २९ मे देखि ४ जुन २०२३ सम्म, मलेसियामा भएको खेलामा टिट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेकी थिइन् जहाँ उक्त शृङ्खला नेपालले ३–२ ले जितेको थियो।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यू-१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २२ असार २०८१।
- ↑ "Nepal clinch bilateral series against Malaysia", The Kathmandu Post, अन्तिम पहुँच ४ जुन २०२३।