कृषि-बाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कृषि-बाला महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको नेपाली भाषाको खण्डकाव्य हो । पृष्ठ सङ्ख्या १२२ भएको यो पुस्तक नेपाल एकेडेमीले विसं २०२१मा प्रकाशन गरेको ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]