सामग्रीमा जानुहोस्

कृष्णज्वाला देवकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णज्वाला देवकोटा
राष्ट्रियतानेपाली
पेशापत्रकार लेखक
सन्तानSiddhant Devkota, Rashmi Devkota

कृष्णज्वाला देवकोटा नेपाली पत्रकार हुन्। देवकोटा अहिले राष्ट्रिय दैनिक पत्रिका नयाँ पत्रिकाका प्रधान सम्पादक हुन्। []

गोविन्द वियोगी पत्रकारिता पुरस्कार, २०७४[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Attack on Journo: Editors call for media’s security", The Kathmandu Post
  2. "नयाँ पत्रिकाका सम्पादक देवकोटा गोविन्द वियोगी पुरस्कारबाट सम्मानित", Tukhabar.com (अङ्ग्रेजीमा), २०७४ माघ ४, बिहीबार २०:२४, अन्तिम पहुँच २०२५-११-०२[स्थायी मृत कडी]