केथायौनिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ढाँचा:शीमे शीघ्र मेट्नुपर्नेमा मनोनित[सम्पादन गर्ने]

यस ढाँचा:शीमे पृष्ठलाई शीघ्र मेटाउन अनुरोध गर्दै एक चिनो राखिएको छ। यो निम्न कारणका लागि गरिएको छ:

यस्तो कुनै शब्द प्रचलनमा नदेखिएको

शीघ्र मेटाउने मापदण्ड अन्तर्गत, केहि मापदण्ड पूरा गर्ने पृष्ठ कुनै पनि समय मेटिनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ

यो कुनै यौन अभिमुखिकरण भन्दा पनि एउटा शब्दवाली हो जसले आफ्नो यौन अभिमुखिकरण बारे अझै एक्स्प्लोर गरी रहेका व्यक्तिहरूले प्रयोग गर्छन्। अर्थात् यौन अभिमुखिकरणको विविधतामा ‘म को हुँ’ भन्ने जिज्ञासा अझै रहेका र आफ्नो बारेमा अझै जान्ने प्रयास गर्दै गरेका र ‘म यही हुँ है’ भनेर दाबी नगरेका व्यक्तिहरूले यस शब्दावलीको प्रयोग गर्दछन्।