केन्द्रिय गुप्तचर संस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
Central Intelligence Agency
केन्द्रिय गुप्तचर संस्था
Seal of the Central Intelligence Agency.svg
सिआइएको निशान
Flag of the United States Central Intelligence Agency.svg
सि आइ ए को झण्डा
Aerial view of the Central Intelligence Agency headquarters, Langley, Virginia - Corrected and Cropped.jpg
सि आइ ए मुख्यालय, ल्याङ्ली भर्जिनिया
निकाय संक्षेप
स्थापना: सेप्टेम्बर १८, १९४७ (1947-09-18) (७३ वर्ष अघि)
आयोग Office of Strategic Services[१]
प्रधान कार्यालय: जर्ज बुस सेन्टर फर इन्टिलिजेन्स
Langley, Virginia, अमेरिका

३८°५७′०७″उ॰ ७७°०८′४६″प॰ / ३८.९५१९४°N ७७.१४६११°W / 38.95194; -77.14611
कर्मचारी: २१,५७५ (अनुमानित)[२]
वार्षिक बजेट: $15 billion (२०१३ अनुसार)[२][३][४]
निकाय: कार्यकारीहरू: Gina Haspel, डाइरेक्टर
Vaughn Bishop, डेपुटी डाइरेक्टर
Courtney Simmons Elwood, जनरल काउन्सिल
वेबसाइट:
cia.gov

केन्द्रिय गुप्तचर संस्था (सिआइए, अङ्ग्रेजी: Central Intelligence Agency) अमेरिकी सङ्घीय सरकारको विदेश मामिला हेर्ने नागरिक गुप्तचर संस्था हो। यसले मुख्यतः मानव गुप्तचरको मद्दतले विश्व भरीबाट राष्ट्रिय सुरक्षा सम्बन्धी सुचना सङ्कलन, प्रशोधन र विश्लेषण गर्ने काम गर्छ । अमेरिकी गुप्तचर सामुदायको मुख्य सदस्यको नाताले सिआइएले नेसनल इन्टिलिजेन्सको निर्देशकलाई रिपोर्टिङ गर्छ। यसले मुख्यतः राष्ट्रपतिलाई र अमेरिकी क्याबिनेटलाई सुचना प्रदान गर्दछ।

फेडेरल व्यूरो अफ इन्भेस्टिगेशनले आन्तरिक सुरक्षा सेवा सम्बन्धी काम गर्छ तर सिआइएलाई कानुन पालना गराउने कुनै दायित्व छैन। सिआइए मुख्यतः सिमापारको सुचना सङ्कलन, गुप्तचरीमा केन्द्रित छ।[५] अमेरिकी सङ्घीय सरकारको यो एक मात्र मानव गुप्तचर संस्था नभए पनि यसले मानव मानव गुप्तचर व्यवस्थित गर्ने काम गर्छ। यसबाहेक, राष्ट्रपतिको आदेशमा गोप्य कार्यवाही गर्न र निरीक्षण गर्न कानूनले अधिकार पाएको एक मात्र एजेन्सी सीआईए हो।[५][६][७][८] यसले आफ्नो रणनीतिक विभाग मार्फत विदेशी राजनीतिक प्रभाव पार्दछ।[९] जर्मनीको बीएनडी जस्ता धेरै अमेरिकी मित्र राष्ट्रहरूमा पनि गुप्तचर सेवा स्थापना गर्न सीआईएको भूमिका थियो।

उद्देश्य[सम्पादन गर्ने]

जब सिआइए सिर्जना भयो, तब यसको उद्देश्य विदेश नीति सम्बन्धी सुचना सङ्कलन र विश्लेषण थियो। अहिले यसको मुख्य उद्देश्य भनेको विदेशी सुचना सङ्कलन गर्नु, विश्लेषण गर्नु, मुल्याङ्कन गर्नु र यसको प्रसार गर्नु हो र गोप्य कारबाही सञ्चालन गर्नु हो।

यसको आर्थिक वर्ष २०१३ को बजेट अनुसार्यसको मुख्य प्राथमिकता :[२]

सङ्गठन संरचना[सम्पादन गर्ने]

सीआइएको संगठन देखाइएको चार्ट

सि आइ ए को एक कार्यकारी अधिकृत हुन्छ र पाँच मुख्य निर्देशनालय हुन्छन्:

  • डिजिटल इनोभेटिभ निर्देशनालय
  • एनालाइसिस निर्देशनालय
  • अपरेसन निर्देशनालय
  • सपोर्ट निर्देशनालय
  • साइन्स एन्ड टेक्नोलोजी निर्देशनालय

गतिविधि[सम्पादन गर्ने]

कोरियाली युद्ध[सम्पादन गर्ने]

१९५३ को इरानको कु[सम्पादन गर्ने]

१९५४ को ग्वाटेमालाको कु[सम्पादन गर्ने]

सिरिया[सम्पादन गर्ने]

इन्डोनेसिया[सम्पादन गर्ने]

राष्ट्रपति सुकार्नो इन्डोनेसियाका लोकप्रिय नेता थिए। शीतयुद्धको समयमा तटस्थ रहने उनको घोषणाले सिआइए उनी प्रति सशंकित भयो । उनले असंलग्न अभियान प्रबर्दन गर्न बाङडुङ सम्मेलन आयोजना गरेपछी, आइजनहावरको ह्वाइट हाउस प्रशासनले इन्डोनेसियालाई पश्चिमी जगतको पक्षमा ल्याउन एन.एस.सी ५५१८ लाई गुप्त कार्यको अनुमति दियो।[१०]

कंगो[सम्पादन गर्ने]

डोमिनिकन गणतन्त्र[सम्पादन गर्ने]

बे अफ पिग्स[सम्पादन गर्ने]

प्रारम्भिक शीत युद्ध, १९५३-१९६६[सम्पादन गर्ने]

ब्राजिल[सम्पादन गर्ने]

१९६४ को ब्राजिलको 'कु' मा सी.आइ.ए. र अमेरिकी सरकार संलग्न थिए । यो 'कु' मार्च ३१ र अप्रिल १ को बीचमा भएको थियो, यसको नतिजा स्वरूप ब्राजिली सेनाले ब्राजिली राष्ट्रपति जाओ गुलार्ट लाई अपदस्त गर्यो. अमेरिकाले गुलार्टलाई बामपन्थी खतराको रुपमा हेर्ने गर्थ्यो . ब्राजिलको लागि अमेरिकी राजदुतले लेखेको एक गोप्य पत्रले ब्राजिलमा भएको उक्त गुप्त कार्यमा सी.आइ.एको संलग्नता पुष्टि गरेको छ । गुलार्ट बिरुद्ध माहोल बनाउन सी.आइ.ए. ले ब्राजिलमा "प्रजातन्त्र पक्षीय सडक र्याली" लाई प्रोत्साहन गर्यो।[११]

इन्डोचाइना, तिब्बत र भियतनाम युद्ध (१९५४-१९७५)[सम्पादन गर्ने]

निक्सन[सम्पादन गर्ने]

कंग्रेसको छानबिन[सम्पादन गर्ने]

चाड[सम्पादन गर्ने]

अफ्गानिस्तान[सम्पादन गर्ने]

इरान[सम्पादन गर्ने]

लेबनान[सम्पादन गर्ने]

पाकिस्तान[सम्पादन गर्ने]

भारत-पाकिस्तान भुराजनैतिक तनाव[सम्पादन गर्ने]

पोल्यान्ड १९८०-१९८९[सम्पादन गर्ने]

अपरेसन डेजर्ट स्ट्रोम[सम्पादन गर्ने]

सोभियत संघको पतन[सम्पादन गर्ने]

राष्ट्रपती क्लिन्टन[सम्पादन गर्ने]

ओसामा बिन लादेन र आतंकवाद विरुद्धको युद्ध[सम्पादन गर्ने]

गुप्तचर विश्लेषण को असफलता[सम्पादन गर्ने]

सि.आइ.ए अधिकारको दुरुपयोग, १९७०-१९९० को दशक[सम्पादन गर्ने]

इराक युद्ध[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "History of the CIA", Central Intelligence Agency, अन्तिम पहुँच मार्च २८, २०१४ 
  2. २.० २.१ २.२ Gellman, Barton; Miller, Greg (अगस्ट २९, २०१३), "U.S. spy network's successes, failures and objectives detailed in 'black budget' summary", The Washington Post, अन्तिम पहुँच अगस्ट २९, २०१३ 
  3. Kopel, Dave (जुलाई २८, १९९७), "CIA Budget: An Unnecessary Secret", Cato Institute, अन्तिम पहुँच अप्रिल १५, २००७ 
  4. "Cloak Over the CIA Budget", The Washington Post, नोभेम्बर २९, १९९९, अन्तिम पहुँच जुलाई ४, २००८Federation of American Scientistsद्वारा। 
  5. ५.० ५.१ Aftergood, Steven (अक्टोबर ६, २०११), "Secrecy News: Reducing Overclassification Through Accountability", Federation of American Scientists, अन्तिम पहुँच फेब्रुअरी ३, २०१२ 
  6. Woodward, Bob (नोभेम्बर १८, २००१), "Secret CIA Units Playing Central Combat Role", The Washington Post, अन्तिम पहुँच फेब्रुअरी २६, २०१२ 
  7. "World Leaders – Paraguay", Central Intelligence Agency, मूलबाट मे २८, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १४, २०११ 
  8. Eimer, Charlotte (सेप्टेम्बर २८, २००५), "Spotlight on US troops in Paraguay", BBC News Online, अन्तिम पहुँच अप्रिल १८, २०११ 
  9. Phillips, Tom (अक्टोबर २३, २००६), "Paraguay in a spin about Bush's alleged 100,000 acre hideaway", The Guardian (London), अन्तिम पहुँच अप्रिल १८, २०११ 
  10. Weiner 2007, p. 143.
  11. Gordon, Lincoln (२७ मार्च १९६४), "Top Secret Cable from Rio de Janeiro", NSA Archives