केन्द्रीय कानुन पुस्तकालय, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तत्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायको पहलमा सन १९९३मा यो पुस्तकालय स्थापना भएको थियो।