केन्द्रीय विश्वविद्यालय, भारत
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भारतमा उच्च शिक्षा विभागले सामान्यतया संसदको ऐनद्वारा सङ्घ विश्वविद्यालय वा केन्द्रीय विश्वविद्यालयको स्थापना गरिएको हुन्छ,यसको बिपरित अधिकांश विश्वविद्यालयहरु राज्य सरकारहरुद्वारा स्थापित गरिएको हुन्छ। भारत सरकारले बिहार, गुजरात, हरियाणा, हिमाचल प्रदेश, जम्मू र कश्मीर, झारखंड, कर्नाटक, केरल, उडीसा, पञ्जाब, राजस्थान र तमिलनाडुमा १२ अरु केन्द्रीय विश्वविद्यालयको प्रस्ताव गरेको छ।
