केपी भुसाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

केपी भुसाल (पुरा नाम कृष्ण प्रसाद भुसाल) २०४७ सालमा अर्घाखाँचीमा जन्मियका एक लेखक, प्रेरक वक्ता तथा प्रशिक्षक हुन । अङग्रेजी साहित्यमा स्नातकोत्तर गरेका उनि, युवाहरूको व्यक्तित्व विकास, नेतृत्व विकास र उद्यमशिलताको विकास गर्न आइडिया एजुकेशन कन्सल्ट नामको फर्म मार्फत प्रशिक्षण अभियान चलाइरहेका छन। [१][२][३][४]