सामग्रीमा जानुहोस्

केम्यान टापु

निर्देशाङ्कहरू: १९°१९′१२″N ८१°१३′४४″W / 19.320°N 81.229°W / 19.320; -81.229
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केम्यान टापु
आदर्श वाक्य
"हि हाथ पानउन्डेड इट अपन द सिज"
राष्ट्रिय गान: "गड सेभ द किङ"
राष्ट्रिय गान: "बिलभ्ड आइजल केम्यान"
 केम्यान टापुको अवस्थिति (गोलोमा रातो)
 केम्यान टापुको अवस्थिति (गोलोमा रातो)
सार्वभौम राज्य संयुक्त अधिराज्य
बेलायत शासितसन् १६७०
स्व-शासित४ जुलाई १९५९
जमैकाबाट छुट्टिएको६ अगस्ट १९६२
वर्तमान संविधान६ नोभेम्बर २००९
राजधानीजर्ज टाउन
१९°१९′१२″N ८१°१३′४४″W / 19.320°N 81.229°W / 19.320; -81.229
आधिकारिक भाषाहरूअङ्ग्रेजी
देश भाषाकेम्यान टापु अङ्ग्रेजी[]
जातीय समूहहरू
(सन् २०२२[])
३६.५% मिश्रित जाती
३०.२% अश्वेत
२२.४% श्वेत
८.१% एसियाली
२.८% अन्य[]
धर्म
रैथाने(हरू)केम्यान टापु वासी
सरकारसंवैधानिक राजतन्त्र अन्तर्गत संसदीय आश्रित
चार्ल्स तृतीय
जेन ओवेन
जुलियाना ओ कोनोर कोनोली
व्यवस्थापिकासंसद
संयुक्त अधिराज्य सरकार
स्टेफन डुगाटी
क्षेत्रफल
• जम्मा
२५९ किमी (१०० वर्ग माइल)
• पानी (%)
१.६
उच्चतम उचाई
४३ मिटर (१४१ फिट)
जनसङ्ख्या
• सन् २०२४ अनुमानित
८७,८६६[] (२०६औँ)
• जनघनत्व
२७५.८ /किमी2 (७१४.३ /वर्ग माइल) (५४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९[] अनुमानित
• जम्मा
$४.७८ अर्ब
• प्रतिव्यक्ति आय
$७३,६००
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२३ अनुमानित
• जम्मा
$७.१३९ अर्ब[] (१६०औँ)
• प्रतिव्यक्ति आय
$१,०९,६८४ (सातौँ)
मानव विकास सूचकाङ्क (सन् २०१३)0.984
धेरै उच्च
मुद्राकेम्यान टापु डलर (KYD)
समय क्षेत्रयुटिसी-५:०० (पूर्वी समय क्षेत्र)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगबायाँ
टेलिफोन कोड+१-३४५
आइएसओ ३१६६ सङ्केतकेवाई
इन्टरनेट डोमेनडट केवाई
वेबसाइटgov.ky

केम्यान टापु जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो एक स्वशासित बेलायती समुद्रपार क्षेत्र हो। २६४ वर्ग किलोमिटर (१०२ वर्ग माइल) क्षेत्रमा विशाल केम्यान, केम्यान ब्राक र लघु केम्यानका तीन टापुहरू पर्दछन्, जुन क्युबाको दक्षिणमा र होन्डुरसको उत्तर-पूर्वमा जमैकामेक्सिकोको युकाटन प्रायद्वीपको बीचमा अवस्थित छन्। यसको राजधानी विशाल केम्यानको जर्ज टाउन हो, जुन तीन टापुहरू मध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो।

केम्यान टापुलाई भौगोलिक पश्चिमी क्यारेबियन क्षेत्रको साथै वृहत्तर एन्टिलेजको भाग मानिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Cayman Islands Languages", FamilySearch, ३ सेप्टेम्बर २०२१, मूलबाट २३ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०२२ 
  2. "Background Note: Cayman Islands", United States Department of State, १८ फेब्रुअरी २०११, मूलबाट ३१ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०११ 
  3. "Ethnic Groups – Cayman Islands Headline News", Cayman Islands Ethnic Groups, २०२२-०२-२५, मूलबाट ३१ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-२५ 
  4. "Cayman Islands", अक्टोबर २०२१, मूलबाट ३१ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुलाई २०२२ 
  5. "Cayman Islands 2024 Statistics Report", Cayman Islands Government, अक्टोबर ७, २०२४, मूलबाट ११ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मे २०२४ 
  6. "Central America :: Cayman Islands — Central Intelligence Agency", The World Factbook (en-USमा), मूलबाट १३ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१९  Public Domain This article incorporates public domain material from the सिआइए वर्ल्ड फ्याक्टबुक website https://www.cia.gov/the-world-factbook/.
  7. "Cayman Islands | Data", data.worldbank.org, मूलबाट ९ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-०९ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]