केरा
| केरा | |
|---|---|
|
केराको बोट |
केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। साधारणतया केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ। केराको प्राकृतिक रूपमा पाइने दुई जङ्गली जातिहरू Musa acuminata र Musa balbisiana बाट आएका विभिन्न प्रजातिका फलहरू मानिसहरूले खाद्यपदार्थको रूपमा उपयोग गर्दछन्। यिनीहरूमा पाइने जीनको आधारमा केराको वैज्ञानिक नामहरू राखिएको छ। जसअनुसार Musa acuminata, Musa balbisiana र यिनीहरूको वर्णसंकर हाइब्रिड Musa acuminata × balbisiana केराका वैज्ञानिक नामहरू हुन। कुनै समय Musa sapientum र Musa paradisiaca नामहरू प्रयोग गरिएपनि हाल यी नामहरू प्रयोगमा छैनन्।
विषयसूची
इतिहास[सम्पादन गर्ने]
फलको बयान[सम्पादन गर्ने]
केराको फलको रङ भर्खर घरीबाट निस्केको बेलामा हरियो रङको हुन्छ र यसको स्वाद त्यस बेलामा टर्रो हुन्छ र पाकेपछि यसको रङमा बदलाब आउँछ र यसको स्वाद गलियो हुन्छ ।
खेती[सम्पादन गर्ने]
आधुनिक खेती[सम्पादन गर्ने]
रोग र कीट[सम्पादन गर्ने]
यसको मुख्य रोग गबरा हो ।
पौष्टिक तत्व[सम्पादन गर्ने]
| Nutritional value per १०० ग्रा (३.५ औंस) | |
|---|---|
| Energy | ३७१ किलोजूल (८९ कि॰कैल) |
| Carbohydrates | 22.84 g |
| Sugars | 12.23 g |
| Dietary fiber | 2.6 g |
| Fat | 0.33 g |
| Protein | 1.09 g |
| Vitamin A equiv. | 3 μg (0%) |
| Thiamine (Vit. B1) | 0.031 mg (2%) |
| Riboflavin (Vit. B2) | 0.073 mg (5%) |
| Niacin (Vit. B3) | 0.665 mg (4%) |
| Pantothenic acid (B5) | 0.334 mg (7%) |
| Vitamin B6 | 0.367 mg (28%) |
| Folate (Vit. B9) | 20 μg (5%) |
| Vitamin C | 8.7 mg (15%) |
| Calcium | 5 mg (1%) |
| Iron | 0.26 mg (2%) |
| Magnesium | 27 mg (7%) |
| Phosphorus | 22 mg (3%) |
| Potassium | 358 mg (8%) |
| Zinc | 0.15 mg (2%) |
| One banana is 100–150 g. Percentages are relative to US recommendations for adults. Source: USDA Nutrient database | |
सामाजिक प्रचलन[सम्पादन गर्ने]
यसको प्रयोग हिन्दु धर्मालम्वीहरुको सामाजिक पूजा आजा कार्यक्रमका प्रसाद नैवेत को रुपमा प्रयोग हुन्छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य सुत्र[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Bananas सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |