केवलपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


केवलपुर धादिङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पुर्वमा जीवनपुर गा वि स पश्चिममा गोगनपानी गा वि स दक्षिणमा थाक्रे गा वि स र उत्तरमा नुवाकोट जिल्लाको कुमरी गा वि स यस केवलपुर गा वि स का चार सिमानाहरू हुन् । यस गा वि सको पण्डितपौवामा एकमात्र ज्योति उच्चमाध्यमिक विद्यालय रहेको छ ।


स्रोत[सम्पादन गर्ने]




सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]