सामग्रीमा जानुहोस्

के.आई.सिंह गाउँपालिका

के.आई.सिंह गाउँपालिका
के.आई.सिंह गाउँपालिका डोटी जिल्ला-को अवस्थिति
के.आई.सिंह गाउँपालिका
के.आई.सिंह गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
के.आई.सिंह गाउँपालिका
के.आई.सिंह गाउँपालिका नेपाल-को अवस्थिति
के.आई.सिंह गाउँपालिका
निर्देशाङ्क: २९°१६′ उत्तर ८०°५२′ पूर्व / २९.२६° उत्तर ८०.८७° पूर्व / 29.26; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडोटी
सरकार
 • अध्यक्षलोकेन्द्रबहादुर शाही (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमिनादेवी विष्‍ट (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२७.०१ किमी२ (४९.०४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,७३६
 • घनत्व१६०/किमी२ (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९४
केन्द्रसाविक दुर्गामाण्डौ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

के.आई.सिंह गाउँपालिका डोटी जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका तीखातर, वासुदेवी, दुर्गामाण्डौ, रानागाउँ, भूमिराजमाण्डौ गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा बोगटान फुड्सिल गाउँपालिका र अछाम जिल्ला, पश्चिममा बडीकेदार गाउँपालिका र शिखर नगरपालिका, उत्तरमा दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिका तथा तथा दक्षिणमा बोगटान फुड्सिल गाउँपालिकासँग जोडिएको छ।[४]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार के.आई.सिंह गाउँपालिकाको कुल जनसङ्ख्या २०,७३६ रहेको छ भने यहाँ ४,६८० घरधुरी रहेका छन्।[२]

केआई सिंह गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१तीखातर (१-४)२,३१८१८.६२१२४.४९
२तीखातर (५-९)३,१२८१३.७७२२७.१६
३वासुदेवी३,५३०१३.९१२५३.७७
४दुर्गामाण्डौ४,११५२८.२५१४५.६६
५रानागाउँ२,९९६१४.०७२१२.९४
६भूमिराजमाण्डौ (१-२, ८-९)२,३५१३०.७३७६.५०
७भूमिराजमाण्डौ (३-७)२,२९८७.६५३००.३९
जम्मा२०,७३६१२७१६३.२८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२६-०३-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]