सामग्रीमा जानुहोस्

कैलाली ५ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाली ५
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ५(क) (रातो) र ५(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
मतदाता सङ्ख्या१,१०,५३९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
सांसदआनन्‍दबहादुर चन्‍द राष्ट्रिय स्वतन्त्र पार्टी
सुदूरपश्चिम प्रदेश
सांसद
५(क)
रमेश सिंह धामी (नेकपा (माओवादी केन्द्र))
सुदूरपश्चिम प्रदेश
सांसद
५(ख)
प्रकाशबहादुर देउवा (नेपाली काङ्ग्रेस)

कैलाली ५ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

कैलाली २ संसदीय निर्वाचन क्षेत्र

[सम्पादन गर्नुहोस्]

कैलाली ५ संसदीय निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिका, र कैलारी गाउँपालिकाको ६ र ९ लगायतका वडाहरू समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ५(क)
  • कैलाली ५(ख)
निर्वाचन सदस्य दल
२०६४ लेखराज भट्ट नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० दीर्घराज भट्ट नेपाली काङ्ग्रेस
२०७४ नारदमुनि राना नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ डिल्लीराज पन्त नेपाली काङ्ग्रेस
२०८२ आनन्‍दबहादुर चन्‍द राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
आनन्दबहादुर चन्दराष्ट्रिय स्वतन्त्र पार्टी३१,९५३५१.४२
नरनारायण शाहनेपाली काङ्ग्रेस११,९५८१९.२४
प्रेमबहादुर आलेनेपाली कम्युनिस्ट पार्टी७,८७६१२.६७
यज्ञराज ढुङ्गानानेकपा (एमाले)५,८३९९.४
अन्य४,५२१७.२७
कुल सदर मत६२,१४७१००
वैध मतहरू६२,१४७९५.६८
बदर/रिक्त मतहरू२,८०७४.३२
जम्मा मत६४,९५४१००
दर्ता भएका मतदाता/मतदान११०,५३९५८.७६
मतान्तर१९,९९५
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
डिल्लीराज पन्तनेपाली काङ्ग्रेस२१,३९२३४.६३
नारदमुनि रानानेकपा (एमाले)२०,३१८३२.९
पुष्करनाथ ओझास्वतन्त्र८,३४९१३.५२
जगदीश चौधरीस्वतन्त्र७,४६०१२.०८
ईश्वरी विष्टराष्ट्रिय स्वतन्त्र पार्टी३,४०५५.५१
अन्य८४२१.३६
कुल सदर मत६१,७६६१००
मतान्तर१,०७४
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) नारदमुनि राना २७,२०२
नेपाली काङ्ग्रेस आरजु राणा देउवा २२,३२२
राष्ट्रिय जनता पार्टी नेपाल लक्ष्मण चौधरी ६,७४७
विवेकशील साझा पार्टी दिनेशराज भण्डारी २,७२२
अन्य ६२१
अवैध मत २,९३७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दीर्घराज भट्ट १६,३४६
एनेकपा (माओवादी) लेखराज भट्ट ९,३३४
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) पदमसिंह सिंघल ९,१३९
थरूहट तराई पार्टी नेपाल माधव चौधरी १,६७४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गजेन्द्रबहादुर सिंह १,५५५
अन्य ३,५४०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) लेखराज भट्ट १७,९७९
नेपाली काङ्ग्रेस दीर्घराज भट्ट १३,६३८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) हरिशङ्कर योगी ७,५९७
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेश खड्का १,३४२
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च वंशीराम चौधरी १,००६
अन्य २,३१०
अवैध मत १,९८३
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "कैलाली-५ मा रास्वपाका चन्द २० हजार मतान्तरले विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]