कैलाश निम्नमाध्यमिक विद्यालय,बैतडी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री कैलाश निम्न माध्यमिक विधालय बैतडी जिल्ला कैलपाल गाउँ विकास समिती वडा नं.९ कैलाशपुर डङसिली मा अवस्थित छ । यस् स्कुलमा तीन जना स्थाइ ,दुई जना अस्थाई र तीन जना निजिश्रोत का शिक्षक गरि जमा ८जना रहेका छन। यस् स्कुलमा सकारगाविस का तीन वडा र कैलपाल गाविस का डङ्सिलीगेरडाका गरि जम्मा २३० जना विद्यार्थि रहेका छन । निकट भविस्य मा यो स्कुल लाई स्थाइ बनाउने लक्ष्य राखिएपनी जिल्ला शिक्षा कार्यालयको कुनै पनि ध्यानाकर्षण छैन ।[१]

यस स्कुलमा कार्यरत शिक्षकहरु[सम्पादन गर्ने]

स्थाइ शिक्षकहरु[सम्पादन गर्ने]

  1. प्र.अ.कृष्ण दत्त पन्त
  2. शि.पदम राज भट्टराई
  3. शि.गगन सिंह बोहरा

राहत दरबन्दिका शिक्षकहरु[सम्पादन गर्ने]

  1. शि.नन्दराज भट्टराई

निजि श्रोतका शिक्षकहरु[सम्पादन गर्ने]

  1. शि.गगन सिंह भण्डारी
  2. शि.गिता साउद (बोहरा)
  3. शि.उद्धवराज भट्टराई

बालविकास[सम्पादन गर्ने]

  1. शि.कमला भण्डारी

[१]

यस स्कुलको नामाकरण[सम्पादन गर्ने]

स्कुलको लक्ष्य[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ शिक्षक गिता साउद (बोहरा)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]