कोइराला
स्वरूप
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
कोइराला | |
---|---|
![]() विश्वेश्वर प्रसाद कोइराला, एक प्रसिद्ध कोइराला |
नेपालमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो । यो थरको गोत्र- कौसिक देवासिस हुन्छ। कोइराला खसबाट उत्पत्ति भएको समुह हो । वि.सं. ४१५ मा, हालको सूदूरपश्चिम प्रदेश, अछाम जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिकाको जनाली भन्ने स्थानमा सविता भट्टका छोरा लम्बोदर भट्टको आगमन भएको थियो । कोइराला वंशलतामा मुद्गलदेखि ६५ औं पुस्तामा लम्बोदर भट्टलाई राखिएको छ । लम्बोदरका छोरा लालु र नातिहरू ईश्वरदेव, विश्वदेव र बासुदेवलाई मानिन्छ । यी नै मध्येका ईश्वर देव ले राणा सरकार बाट कोइराली माडी भन्ने गाउँ बिर्ता पाएर त्यहाँ बसोबास गर्न गएका थिए । त्यो बिर्ता पाएर गए देखि उनका सन्तान को थर कोइराला रहन गयो। त्यस बिर्तामा बसोबास गरि अन्यत्र पुगेका उन का सबै सन्तान कोइराला हुन् ।
उल्लेखित कोइरालाहरू
[सम्पादन गर्नुहोस्]- अनुराधा कोइराला
- कृष्णप्रसाद कोइराला
- गिरिजा प्रसाद कोइराला
- भारतदत्त कोइराला
- मनिषा कोइराला
- मातृका प्रसाद कोइराला
- मोहन कोइराला
- राजबल्लभ कोइराला
- विश्वेश्वर प्रसाद कोइराला
- सुजाता कोइराला
- सुशील कोइराला
- शशांक कोइराला