कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०७४
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() ललितपुर |
मिति | २०७४, कार्तिक २४ गतेदेखि मंसिर गतेसम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | एन्फा कम्प्लेक्स हल,सातदोबाटो (ललितपुरवटा सहरमा) |
अन्तिम स्थान | |
विजेता | श्री सिर्जनालय मा.वि.(छात्र) श्री दुर्गा मा.वि.(छात्रा) |
उप-विजेता | श्री एभरेष्ट स्कुल(छात्र) श्री भुम्रे मा.वि.(छात्रा) |
तेस्रो स्थान | श्री सेतीदेवी सार्दा मा.वि.(छात्र) |
चौँथौ स्थान | श्री शंकर स्वरस्वती स्कुल(छात्रा) |
उत्कृष्ट गोलरक्षक | सुरेश लामा(बाल सिर्जनालय मावि/छात्र) सावित्री किशान(भुम्रे मावि/छात्रा) |
कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०७४ एक विद्यालय स्तरका खेलाडीहरूको सहभागीता रहने राष्ट्र व्यापि कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता को संस्करण हो।जुन प्रतियोगिता कोकाकोलाको प्रायोजनमा एन्फाले सातदोबाटो,एन्फा कम्प्लेक्स हल मा आयोजना भएको थियो। [१]
एन्फा कम्म्लेक्समा मंसिर ०५ गते बिहीबार भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई १–० ले हराउँदै सिर्जनालयले छात्र तर्पको उपाधि जितेको हो । खेलको ७२ औँ मिनेटमा सञ्जय आले मगरले गरेको गोल खेलको निर्णायक बनेको थियो ।त्यस्तै स्याङ्जाको भुम्रे माध्यमिक स्कुललाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै दुर्गा माविले उपाधि जितेको हो । दुर्गाका लागि निकिता थोकरले ह्याट्रिक सहित ४, रश्मी कुमार घिसिङले २ र दिलकुमारी राना मगरले १ गोल गरिन् ।छात्रातर्फ सेतीदेवी सार्दाले श्री शंकर स्वरस्वती स्कुललाई पेनाल्टी सुटआउटममा ३–२ ले पराजित गर्दै तेस्रो स्थान हात पार्यो ।[२]
सहभागी टिमहरू[सम्पादन गर्ने]
- श्री सिर्जनालय मा.वि.
- श्री एभरेष्ट मा.वि.
- श्री भुम्रे मा.वि.
- श्री दुर्गा मा.वि.
- श्री शंकर मा.वि.
- श्री सेतीदेवि मा.वि.
- श्री बाल सिर्जनालय मा.वि.
- श्री भानुभक्त मेमोरियल स्कुल
- श्री स्कोलर्स होम इंग्लिस बोर्डिङ स्कुल
- श्री सरस्वती स्कुल
पुरूष खेलहरू[सम्पादन गर्ने]
सेमिफाइनल[सम्पादन गर्ने]
तेस्रो स्थान[सम्पादन गर्ने]
फाइनल[सम्पादन गर्ने]
सिर्जनालय मा.वि. | १-० | एभरेष्ट मा.वि. |
---|---|---|
महिला खेलहरू[सम्पादन गर्ने]
सेमिफाइनल[सम्पादन गर्ने]
तेस्रो स्थान[सम्पादन गर्ने]
फाइनल[सम्पादन गर्ने]
भुम्रे मा.वि.,स्याङ्जा | ०-७ | दुर्गा मा.वि. |
---|---|---|
पुरस्कार राशि[सम्पादन गर्ने]
स्थान | पुरस्कार राशि |
---|---|
प्रथम | ३ लाख |
दोस्रो | १ लाख |
तेस्रो | ५० हजार |
उत्कृष्ट पुरस्कारहरू[सम्पादन गर्ने]
विधा | खेलाडी | विद्यालय |
---|---|---|
स्ट्राइकर | श्री दुर्गादेवी मा.वि. | निकिता थोकर |
डिफेन्डर | श्री शंकर मा.वि. | सुरक्षा सिंह |
मिडफिल्डर | श्री सेतिदेवी मा.वि. | प्रिति राई |
गोलकिपर | श्री भुम्रे मा.वि. | सावित्री किशान |
प्रशिक्षक | दुर्गा स्कुल | नोरराज काफ्ले |
छात्र प्रतियोगिता[सम्पादन गर्ने]
विधा | विद्यालय | खेलाडी |
---|---|---|
गोलरक्षक | बाल सिर्जनालय | सुरेश लामा |
डिफेन्डर | एभेरेष्ट स्कुल | आकाश श्रेष्ठ |
मिडफिल्डर | बाल सिर्जनालय | अनिल लामा |
फरवार्ड | भानुभक्त मेमोरियल | एन्जल भण्डारी |
प्रशिक्षक | बाल सिर्जनालय | अमर शेर्पा |